मधेश प्रदेश

क्यान धनुषाले प्रभातफेरी कार्यक्रम गरी सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ भव्य रूपमा मनायो

गिरिजानन्द साह/जनकपुरधाम/बैशाख १९ गते। ‘सूचना प्रविधिको अभियान,डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२...

Read more

रोट्रयाक्ट क्लव अफ जनकपुरधामको औपचारिक शुभारम्भ, आयुष कर्ण अध्यक्षमा चयन

गिरिजानन्द साह/जनकपुरधाम/वैशाख १९ गते। रोटरी क्लब अफ जनकपुरधामको स्पोन्सरमा रोट्रयाक्ट क्लव अफ जनकपुरधामको औपचारिक शुभारम्भ गरिएको छ। क्लबको अध्यक्षमा आयुष...

Read more

पर्सामा अपहरणपछि बन्धक बनाएर फिरौती माग्ने चार पक्राउ

पर्सा/बैशाख १८ गते। अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२...

Read more

श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट ३० हजारलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

बैशाख १७ गते। श्रम तथा रोजगार कार्यालय जनकपुरधामले पाँच जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने ३० हजार ६२ जनालाई श्रम स्वीकृति...

Read more

नीति संवाद तथा स्थानीय स्तरको न्यायिक समितिमा विवाद समाधानबारे एक दिवसीय छलफल जनकपुरधाममा सम्पन्न

जनकपुरधाम/वैशाख १७ गते। सपोर्ट नेपालको आयोजनामा आज जनकपुरधाममा “नीति संवाद तथा स्थानीय स्तरको न्यायिक समितिमा विवाद समाधान संयन्त्र” सम्बन्धी एक...

Read more

प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा कारबाहीमा परेका कार्यालय सहयोगीले डेढ वर्षदेखि तलब पाएनन्

बैशाख १६ गते। प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा एक कार्यालय सहयोगीले डेढ वर्षयता हाजिर गर्न पाएका छैनन् । तलब-भत्ता रोकिएको...

Read more

जानकी जन्मोत्सव सुरु

बैशाख १६ गते। जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको...

Read more

महोत्तरीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

बैशाख १६ गते। महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मनरा शिसवा नगरपालिका-१, मनरा ब्रह्मस्थानमा रहेको पोखरीमा...

Read more

सप्तरी कारागारबाट एक जना कैदी फरार

सप्तरी/बैशाख १५ गते। सप्तरी कारागारबाट एक जना कैदी फरार भएका छन् । सोमबार बिहान सप्तरी कारागारबाट एक जना कैदी हाम...

Read more

६३ जना एसपीको सरूवा धनुषाको प्रहरी प्रमुखमा एसपी नरहरि रेग्मी आउँदै, को कहाँ ? (हेर्नुहोस सूचीसहित)

बैशाख १५ गते। ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो । धनुषाको...

Read more
Page 153 of 902 1 … 152 153 154 … 902

Advertisement

Advertisement

Advertisement