बैशाख १५ गते। ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो । धनुषाको प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई नेपाल प्रहरी विपद ब्यबस्थापन कार्यालय सामाखुशी काठमाण्डौ मानवस्रोत ब्यबस्थापन शाखामा सरुवा गरिएको छ भने धनुषाको प्रहरी प्रमुख एसपीमा नरहरि रेग्मीलाई सरुवा गरीएको छ। त्यस्तै अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ ।
अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ । अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको छ ।
खड्क बहादुर खत्रीको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ भने ठाकुर प्रसाद पोखरेलको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा सरुवा गरिएको छ ।
दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सरुवा गरिएको छ । त्यस्तै नारायण प्रसाद अधिकारीको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सरुवा गरिएको छ ।
हेर्नुहोस सूची

Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature














Discussion about this post