समाज

सिरहामा चिसोले कठ्यांग्रिएर एकजनाको मृ त्यु

माघ ९ गते । सिरहामा चिसोले कठ्यांग्रिएर एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सिराहा नगरपालिका– ७ का...

Read more

सप्तरीमा नागरिकता बनाउन नक्कली आमा-छोरा बनेका माइजू-भान्जा कारागार चलान

सौरभ यादव/माघ ८ गते। सप्तरीमा नागरिकता र सरकारी कागजात किर्ते गरी नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीय मूलका उनका...

Read more

जनकपुरधामका दुई युवाको अपहरणपछि ह त्या,अनुसन्धानका लागि पाँच जना प क्राउ

माघ ८ गते। धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अप हरणपछि ह त्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय...

Read more

धनुषामा फुलमाला बाँडने मालीको साईकल र मोबाईल लुटियो

न्युज ब्यूरो बाट/जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित पुष्प बाँडने एक व्यक्तिको साईकल र मोबाईल लुटिएको बताइएको छ । पसलेहरुलाई पुष्प...

Read more

जग्गा विवादमा भतिजोको ह त्या, दुईजना प क्राउ

माघ ६ गते। ९ वर्षीय बालकको ह त्या आरोपमा रौतहट प्रहरीले २ जनालाई प क्राउ गरेको छ । उनीहरुले बालकको...

Read more

धोकेबाज पत्नी : घर बनाउने मिस्त्रीसँग अवैध शारीरिक सम्बन्ध,श्रीमानले थाहा पाएपछि श्रीमान ह त्या

मिस्त्रीको प्रेममा परेर एक महिलाले आफ्नै श्रीमानलाई सिध्याएकी छिन् । भारत, पश्चिम ग्रेटर नोएडाको सरस्वती कुञ्जमा महिलाले घर बनाउने मिस्त्रीसँग...

Read more

आफ्नै घर नजिक परालको थुप्रो मध्यराति छिमेकी युवकसँग जब श्रीमती रंगलीलामा भेटिइन्

आफ्नै पति धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको ज्यान लिइएको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र...

Read more

सिरहा छात्रा मृ त्यु प्रकरण : पीडित परिवारलाई पैसा लिएर मिल्न ध म्की

पुस २८ गते। मिर्चैयास्थित सगरमाथा उमाविमा अध्ययन गरिरहेकी सिरहा नगरपालिका ११ भलुवाहीकी १५ वर्षीया छात्रा सिर्जना कुमारी महराको गत २३...

Read more

खाना नपकाएको निहुँमा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृ त्यु

पुस २७ गते। श्रीमानकाे लात्ती प्रहारबाट झापामा एक महिलाको मृ त्यु भएको छ ।  भोजपुरको अरुण गाउँपालिका– १ घर भई हाल...

Read more

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–३ मा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी/पुस २७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–३ मा बुधबार बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय...

Read more
Page 1 of 77 1 2 77