प्रदेश

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहा/माघ १६ गते। सिरहा प्रहरीले ब्राउन सुगरसहित १० जनालाई प क्राउ गरेको छ । गोप्य सूचनाको आधारमा दुई स्थानबाट उनीहरुलाई...

Read more

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

माघ १६ गते। धनुषा जिल्लाको साविक फूलगामा गा.वि.स-५ २०४३ सालमा जन्मिएकी अञ्जु साहको १५ वर्षको उमेरमै बिहे भयो । उनको...

Read more

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

माघ १६ गते। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षबाट ६ जना थुनुवा फ रार भएका छन्। आइतवार...

Read more

महोत्तरीमा शनिबार हराएकी बालिका पोखरीमा मृ त फेला

महोत्तरी/माघ १५ गते। महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृ त फेला परेकी छिन् ।...

Read more

सिरहामा एक १४ वर्षीया किशोरीलाई सामूहिक बला त्कार, एक युवक प क्राउ एक जना फ रार

माघ १४ गते। सिरहामा १४ वर्षीया किशोरीलाई सामूहिक बला त्कार गरिएको छ। बला त्कारमा संलग्न आरोपमा प्रहरीले एक युवकलाई प क्राउ...

Read more

महोत्तरीमा दुर्घटनामा परेको मोटरसाईकलबाट गाँजा बरामद

माघ १४ गते । महोत्तरीमा दुर्घटनामा परेको मोटरसाईकलबाट गाँजा बरामद भएको छ । बिहिवार बेलुका गौशालामा दुर्घटनामा परेको मोटरसाईकलबाट गाँजा...

Read more

धनुषाबाट पेस्तोलसहित प क्राउ परेका दुई युवक सार्वजनिक

अजय कुमार झा/जनकपुरधाम/माघ १४ गते । धनुषा प्रहरीले पेस्तोलसहित प क्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । प...

Read more

सप्तरीमा एकै परिवारका ३ जनामाथि नि र्घात कु टपिट

माघ १४ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिमा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेको जग्गामा बाख्रा चराउन नदिएपछी भएको विवादका क्रममा एक...

Read more

सरस्वती पूजामा अश्लील गीतको बाहूल्य

पत्रपत्रीका बाट/माघ १४ गते। हमर दुनु बैलुन साला धुक धुक करे (मेरो दुबै बैलुन धकधक गर्छ ) देवरा ढोरी चटना...

Read more

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको ११ गतेको निर्णय...

Read more
Page 1 of 457 1 2 457