nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रोट्रयाक्ट क्लव अफ जनकपुरधामको औपचारिक शुभारम्भ, आयुष कर्ण अध्यक्षमा चयन

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १८, २०८२, ११:२६ मध्यान्ह
रोट्रयाक्ट क्लव अफ जनकपुरधामको औपचारिक शुभारम्भ, आयुष कर्ण अध्यक्षमा चयन

गिरिजानन्द साह/जनकपुरधाम/वैशाख १९ गते। रोटरी क्लब अफ जनकपुरधामको स्पोन्सरमा रोट्रयाक्ट क्लव अफ जनकपुरधामको औपचारिक शुभारम्भ गरिएको छ। क्लबको अध्यक्षमा आयुष कर्ण चयन भएका छन् ।

जनकपुरधाममा आयोजित एक विशेष समारोहबीच क्लबको औपचारिक उद्घाटन गरिएको हो। सो अवसरमा रोटरी क्लब अफ जनकपुरधामका अध्यक्ष प्रमोद अग्रवालले रोटरी इन्टरनेशनलको उद्देश्य हासिल गर्न युथ टीमको आवश्यकता रहेको उल्लेख गर्दै नव गठित क्लवलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए।क्लबका अध्यक्ष आयुष कर्णले जनकपुरधाममा समुदायको सेवामा समर्पित प्रेरणादायी क्लब निर्माण गर्ने लक्ष्य प्रस्तुत गरे। उनले आगामी वर्ष २०२५-२०२६ का लागि क्लबको अध्यक्षमा विकास साह रहने जानकारी पनि दिएका छन्।

कार्यक्रममा अतिथिहरु रोट्रयाक्ट क्लब अफ चन्द्रगिरी तथा जोनका प्रतिनिधिहरू, रोटरी क्लब अफ जनकपुरधामका अध्यक्ष प्रमोद अग्रवाल, पूर्व अध्यक्षहरू चन्द्रशेखर अग्रवाल, निर्मल चौधरी र विजय झुनझुनवाला लगायत रोट्रयाक्ट क्लव जनकपुरधामका बोर्डका पदाधिकारीहरु र सदस्यहरूको उपस्थिति रहेको थियो।

समारोहमा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव सालु कर्णले गरेकी थिइन्।

 

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!