मधेश प्रदेश

जनकपुरधाममा २ दिने अचार बनाउने तालिम सम्पन्न

गिरिजानन्द साह/श्रावन ३ गते। अमेरिकी दूतावासको Alumni Small Grant (ASG) 2025 परियोजनाअन्तर्गत नेपाल युनाइटेड स्टेट्स एलुम्नाइ नेटवर्क (NUSAN) मार्फत सञ्चालित...

Read more

महोत्तरीमा राष्ट्रिय सीपमूलक प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन सम्पन्न

श्रावन ३ गते।“रोजगारको अर्थ हातमा सीप हुनुपर्छ,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन्। शनिबार महोत्तरीको बलवा...

Read more

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

श्रावण ३ गते। सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ । राजविराज– कंचनपुर हुलाकी सडक खण्ड अन्तर्गत सप्तरीको अग्नीसाइर...

Read more

नेपाल इन्जिनियर्स एसोसिएशन (NEA) मधेश प्रदेशद्वारा ६३ औं इन्जिनियर्स दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम

गिरिजानन्द साह/जनकपुरधाम/श्रावण ३ गते। नेपाल इन्जिनियर्स एसोसिएशन (NEA) मधेश प्रदेशद्वारा ६३ औं इन्जिनियर्स दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम...

Read more

हरवा चरवाहरूले पुनःस्थापना र कार्यविधि पारितको माग गर्दै विरोध प्रदर्शन

जनकपुरधाम । हरवा चरवाहरूले पुनःस्थापना र कार्यविधि पारितको माग गर्दै बृहत दवाब स्वरुप आज प्रदेश राजधानी जनकपुरमा बिशाल र्यालि गर्दै...

Read more

धनुषाका सचिनकुमार सिंहलाई डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिने

जनकपुरधाम/श्रावण २ गते। पर्यावरण तथा वन्यजन्तु संरक्षणमा उल्लेखनीय योगदान दिएका नेपालका सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित डा. कलाम युथ रत्न अवार्ड...

Read more

बालेनको गुण्डागर्दी बिरुद्ध प्रतिकारमा उत्रिनुको बिकल्प छैन : प्रभु साह

काठमाडौं/साउन १ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको...

Read more

सिराहा: कल्याणपुर नगरपालिकाका नगरप्रमुख साह घुस रकमसहित अख्तियारको फन्दामा

विष्णुदेव सरदार/सिराहा/असार ३२ गते। सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन्। मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,...

Read more

गुणस्तरीय शिक्षाका लागि त्रिपक्षीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/असार ३२ गते ।गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनकपुरधाममा विद्यार्थी, अभिभावक र शिक्षकबीच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

Read more

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

जनकपुरधाम/असार ३१ गते । अनावृष्टि कारणले मधेश प्रदेशमा उत्पन्न खानेपानी र सुक्खाग्रस्त क्षेत्र समाधानका लागि जनताले महशूस गर्नेगरी राहत कार्यमा...

Read more
Page 135 of 901 1 … 134 135 136 … 901

Advertisement

Advertisement

Advertisement