nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा राष्ट्रिय सीपमूलक प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ३, २०८२, १०:०७ मध्यान्ह
महोत्तरीमा राष्ट्रिय सीपमूलक प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन सम्पन्न

श्रावन ३ गते।“रोजगारको अर्थ हातमा सीप हुनुपर्छ,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन्।
शनिबार महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ६ मा निर्माण हुन लागेको प्रशिक्षण प्रतिष्ठानका निर्माणका लागि भूमिपूजन कार्यक्रममा बोल्दै रोजगारीका लागि आबश्यक सीप अनिवार्य शर्त भएको बताएका हुन ।

मन्त्री भण्डारीले सरकारले सबैलाई जागिर दिन नसक्ने भएकाले निजी क्षेत्रले नै रोजगारीको अवसर निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, “ नेपाली युवाहरु बिदेश त गइरहेका छन, तर कुनै सीप, न ज्ञान वा जानकारी बिना गएका छन । सीप र दक्षता हासिल गरे विदेशमा मात्रै होइन स्वदेश मै पनि राम्रै अवसर पाइन्छ। अहिले बर्सेनि श्रमबजारमा आउने ५ लाखमध्ये ४ लाख युवाले जागिर नपाइरहेका छन्। त्यसो भएको हुनाले सीपयुक्त, दक्ष जनशक्ति उत्पादन गर्न यस प्रतिष्ठानले महत्वपूर्ण हुनेछ ।”

उनले आगामी दिनमा यस प्रतिस्थापनलाई अन्तर्राष्ट्रिय स्तरको पोलिटेक्निक इन्स्टिच्युट बनाउने लक्ष्य रहेको र यो प्रतिष्ठानले NAVT अन्तर्गत ६ महिनासम्मको तालिम प्रदान गर्ने जानकारी दिए। साथै उनले स्कुल तहमै प्राविधिक शिक्षा आवश्यक भएको उल्लेख गरे। महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले सीप अभावकै कारण स्वदेशमै रोजगारी नपाएको जनाउँदै भने, “सीप विकासका लागि स्थापित यो केन्द्र महोत्तरी र मधेश प्रदेशकै लागि गौरवको विषय हो।” श्रम मन्त्रालयको अगुवाइमा प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा अगाडि बढाइएको यो परियोजना साउदी सरकारले सहयोग गरेको १३ करोड रुपैयाँसहित कूल ६२ करोडसम्मको लागतमा निर्माण गरिनेछ।

बहुउद्देश्यीय प्रयोगका लागि बनाइने प्रतिष्ठानको अवधारणा अनुरूप देशभरका सातै प्रदेशमा यस्ता केन्द्र स्थापना गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। हाललाई ४ प्रदेशमा नयाँ संरचना बनाउने प्रक्रिया अगाडि बढाइको छ । जसमध्ये आर्थिक बर्षको सुरुवात मै मधेश प्रदेशबाट सुरु गरिएको हो । कार्यक्रममा सहभागी सबैले भौतिक पूर्वाधारको निर्माण कार्य यथाशीघ्र निर्माण भएर संचालन हुन सकोस कामना गरेका थिए ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!