nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाका सचिनकुमार सिंहलाई डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिने

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २, २०८२, २:३० मध्यान्ह
धनुषाका सचिनकुमार सिंहलाई डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिने

जनकपुरधाम/श्रावण २ गते। पर्यावरण तथा वन्यजन्तु संरक्षणमा उल्लेखनीय योगदान दिएका नेपालका सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिने भएको छ। आगामी जुलाई २६ देखि २८ तारिखसम्म भारतको राजस्थान अन्तर्राष्ट्रिय केन्द्र, जयपुरमा आयोजना हुने ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा सिंहलाई औपचारिक रूपमा सम्मान गरिने कार्यक्रम तय भएको छ।

धनुषा जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौना निवासी सिंह वातावरण विज्ञानका विद्यार्थी हुन्। उनले मिथिला वाइल्डलाइफ ट्रस्टको कार्यकारी निर्देशकको हैसियतले तराई क्षेत्रका सामुदायिक वन र जैविक विविधताको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

सन् २०१८ देखि निरन्तर वातावरण, वन्यजन्तु तथा जलवायु परिवर्तनसम्बन्धी चेतना अभिवृद्धि, संरक्षण अभियान र नीतिगत पहलमा सक्रिय रहँदै आएका सिंहले आफ्ना अध्ययन, ज्ञान र रुचिलाई व्यावहारिक जीवनमा उतार्दै उल्लेखनीय कार्य गरिरहेका छन्।

उनले नेतृत्व गरेको टोलीले विभिन्न गाउँहरूमा पुगेर स्थानीयलाई वन, पानी, माटो र वन्यजन्तु संरक्षणको महत्त्वबारे प्रशिक्षण, सचेतना कार्यक्रम तथा प्रत्यक्ष सहभागी गराउने अभियान चलाउँदै आएको छ। यसले एकातर्फ तराईका जंगलमा हराउँदै गएको जैविक विविधता पुनःस्थापनामा सहयोग पुर्‍याएको छ भने अर्कोतर्फ स्थानीयको दिगो जीविकोपार्जनका लागि वैकल्पिक माध्यमसमेत सिर्जना गरेको छ।

सिंहले स्वदेशी ज्ञान, परम्परागत अभ्यास र आधुनिक विज्ञानको संयोजनमार्फत वातावरण संरक्षणमा नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन्। सीमित स्रोत साधनका बाबजुद उनले देखाएको जोश, समर्पण र दुरदर्शिताले संरक्षण क्षेत्रमा प्रेरणादायी उदाहरण कायम गरेको छ।

उनको यो योगदानले न केवल मिथिला क्षेत्रको पर्यावरणीय समृद्धिमा योगदान दिएको छ, तर नीति निर्माता, संरक्षण विज्ञ र सरोकारवाला निकायहरूलाई समेत प्रभावित पारेको छ। सिंहले पुरस्कारबारे प्रतिक्रिया दिँदै भनेका छन्, “यो सम्मान केवल मेरो होइन, सिंगो मिथिला र सम्पूर्ण नेपालका वातावरणप्रेमीहरूको हो।”

उनको यस्तो प्रयासले जलवायु संकटको सामना गर्न तयार रहनुपर्ने आजको विश्वलाई समेत सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। संरक्षणमा क्रियाशील युवाहरूका लागि यो सम्मान थप ऊर्जा र उत्साहको स्रोत बन्ने आशा गरिएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!