nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३१, २०८२, ११:०८ मध्यान्ह
खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

जनकपुरधाम/असार ३१ गते । अनावृष्टि कारणले मधेश प्रदेशमा उत्पन्न खानेपानी र सुक्खाग्रस्त क्षेत्र समाधानका लागि जनताले महशूस गर्नेगरी राहत कार्यमा सरोकारवाला सबै निकाय एकजुट भई अघि बढनुपर्ने निर्णय गरिएको छ ।

मंगलवार मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले सरोकारवाला सबै मन्त्रालय र दातृ निकाय संस्थाहरुलाई सहयोग गर्न आयोजना गरेको बैठकमा यस्तो निर्णय गरिएको छ । बैठकमा मधेशमा कार्यरत विभिन्न संयुक्त राष्ट्रसंघीय निकाय लगायत सबै विकास साझेदार संस्थाहरूलाई साधन, स्रोत, प्रविधि सहित तुरुन्त सुख्खा क्षेत्र विपद राहत कार्यमा समन्वयका साथ एकजुट भई अघि बढन आह्वान गर्ने निर्णय गरियो ।

उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेशमा परेको खडेरी र खानेपानी आभावले उत्पन्न समस्याबाट समाधानका लागि दातृ निकाय तथा साझेदार संस्थाहरुसँग गरिएको आग्रह गर्नुका साथै तत्काल गर्नुपर्ने काम सबै निकायहरुले आजैबाट जनताले राहत महशुस गर्ने गरी मध्यम र दिर्घकालिन योजना बनाएर कार्य अघि बढाउने निर्णय गरिएको बताए ।

ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयका सचिवको संयोकजकत्वमा रहेको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई सक्रिय गर्ने, क्लस्टर लीडको रुपमा मन्त्रालयले कार्य गर्ने र क्लस्टरको लीडका रुपमा युनिसेफ नेपाल जनकपुर फिल्ड कार्यलयले सहयोग गर्ने, कलष्टरको नियमित बैठक बसी सोको समीक्षात्मक प्रतिवेदन तयार पारेर अघि बढने निर्णय गरिएको जनाइएको छ ।

यस्तै हालको सुख्खाबाट सबैभन्दा बढी प्रभावित वीरगञ्ज महानगरपालिकाको समस्या पहिचान तथा तत्काल समाधानका लागि सरोकारवाला निकायहरू र विकास साझेदार संस्थाहरूका प्रतिनिधिहरूलाई वीरगञ्ज महानगरपालिका प्रभावित क्षेत्रमा गई आवश्यक सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

यसका साथै प्रदेशका अन्य जिल्ला तथा स्थानीय निकायहरुको अवस्था पहिचानका लागि सबै विकास साझेदार संस्थाहरुले आ आफ्नो कार्य क्षेत्रका पालिकाहरुसंग समन्वय गरी वास क्लस्टर र सम्बन्धित मन्त्रालयबाट उपलब्ध गराइएको फाराम प्रयोग गरी तथ्यांङ्क संकलन गरी उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयमा उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

बैठकमा मुख्यमन्त्री सतिश सिंहले सुक्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । ‘सुक्खाका कारण धान रोपाइँ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट निम्त्याउँछ,’ मुख्यमन्त्री सिंहले भने, ‘आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडि बढाउनुस् । अहिलेबाटै काम थालौं । समस्या आए, मलाई भन्नुस् ।’

सो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको उपस्थिति थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

वैष्णवी बचतद्वारा नयाँ वर्ष २०८३ को अवसरमा तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम

वैष्णवी बचतद्वारा नयाँ वर्ष २०८३ को अवसरमा तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम

ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ

ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ

नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देवु बानियाँले गरे जनकपुरधाम जेसिज को शाखा भ्रमण

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देवु बानियाँले गरे जनकपुरधाम जेसिज को शाखा भ्रमण

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

भारतीय गायिका आशा भोसलेको निधन

भारतीय गायिका आशा भोसलेको निधन

भैँसी चोरेको आरोपमा एक जना हतियारसहित पक्राउ

उन्नाइस केजी गाँजासहित एक युवक पक्राउ

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

लियो क्लबको नेतृत्वमा मधेसबाट ऐतिहासिक उम्मेदवारी लियो आकाश साह मैदानमा

लियो क्लबको नेतृत्वमा मधेसबाट ऐतिहासिक उम्मेदवारी लियो आकाश साह मैदानमा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!