समाचार

जनकपुरधामको दशरथ तलाउमा एक पुरुष मृत अवस्थामा फेला

जनकपुरधाम/असोज २० गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलाउ पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान...

Read more

दलित सशक्तीकरणका लागि मन्त्री लखन दासको विभिन्न घोषणा

जनकपुरधाम/असोज २० गते । दलित समुदायको अधिकार, सम्मान र सशक्तीकरणका विषयमा आयोजित तीनदिने ‘डिग्निटी डिफेन्डर्स’ तालिम जनकपुरधाममा सम्पन्न भएको छ...

Read more

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

रौतहट/असोज १९। रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी स्वदेश फर्काएको छ। लक्ष्मीपुरस्थित...

Read more

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

जनकपुरधाम/असोज १९ गते । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनुषामा सडक व्यवस्थापन तथा सवारी आवागमनलाई सहज बनाउन जथाभावी...

Read more

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

सप्तरी/असोज १९ गते । दश वर्षअघि घरबाटै हराएका सप्तरीका एक बालकलाई प्रहरीले खोजी गरी परिवारको जिम्मा लगाएको छ। अग्नीसाइर कृष्ण सवरण...

Read more

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

असोज १९ गते । रातको समय थियो । सबै जना सुतिरहनु भएको थियो । अचानक मो. बसिर चिच्याउनु भयो । परिवारका...

Read more

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

जनकपुरधाम/असोज १९ गते। जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा पर्यटक आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएका फाउन्टेन वर्षौँदेखि बिग्रिएर प्रयोगविहीन अवस्थामा छन्। तर...

Read more

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

काठमाडौं, १९ असोज  । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत रूपमा पारित भएको छ। संशोधित विधानअनुसार अब पार्टीको केन्द्रीय...

Read more

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

काठमाडौं, १९ असाेज । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी परित्याग गरेका छन्। नेकपाको वर्तमान...

Read more

जनकपुरधाममा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् नियन्त्रणमा

जनकपुरधाम, असोज १९ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया विवाहित महिला प्रियंका दास घरभित्रै मृत अवस्थामा फेला परेकी छन्।...

Read more
Page 24 of 1478 1 … 23 24 25 … 1,478

Advertisement

Advertisement

Advertisement