समाचार

धनुषा -३ मा १२५ जनाले गरे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

धनुषा/फागुन ९ गते । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिदै गईरहेको समयमा रास्वपा पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गईरहेको...

Read more

जनकपुरधाममा जुलीकुमारी महतोको घरदैलो अभियान, अधुरा विकास योजनालाई पूरा गर्ने प्रतिबद्धता

धनुषा/फागुन ९ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले आफूले अघि सारेका विकास योजनालाई...

Read more

जनकपुरधाममा दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव सुरू

धनुषा । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यका साथ ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’...

Read more

धनुषा २ मा एमालेका उम्मेदवार उमाशंकर अरगरिया जनताको घरदैलो कार्यक्रम तीब्र

धनुषा/फागुन ९ गते । नेकपा एमाले धनुषा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उमाशंकर अरगरियाले घरदैलो अभियानलाई तीव्रता दिएका छन्...

Read more

लहान : प्राध्यापक सन्तोष कुमार साह सडक दुर्घटनापछि हप्तौं दिनदेखि कोमामा,ठक्कर दिने फरार

लहान/फागुन ९ गते। सिराहाको लहान नगरपालिका–७ निवासी प्राध्यापक सन्तोष गुप्ता भन्ने संतोष कुमार साह २०८२ साल फागुन २ गते बाटो...

Read more

आचारसंहिता विपरीत टाँसिएका २० हजार प्रचार सामग्री हटाइयो

धनुषा । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री...

Read more

जनकपुरधाममा चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न

धनुषा/फागुन ८ गते। मैथिली विकास कोष को आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र राजर्षिजनक...

Read more

मनिषलाई सघाउन क्रिकेटर ज्ञानेन्द्र मल्ला जनकपुरमा

धनुषा/फागुन ८ गते। धनुषा-३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका मनिष झालाई सघाउन पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल जनकपुर आइपुगेका छन्। बिहिवार...

Read more

चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा

धनुषा/फागुन ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो निर्वाचन...

Read more

एमाले घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा पार्टी अध्यक्ष...

Read more
Page 232 of 1479 1 … 231 232 233 … 1,479

Advertisement

Advertisement

Advertisement