nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहान : प्राध्यापक सन्तोष कुमार साह सडक दुर्घटनापछि हप्तौं दिनदेखि कोमामा,ठक्कर दिने फरार

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ९, २०८२, ८:५८ मध्यान्ह
लहान : प्राध्यापक सन्तोष कुमार साह सडक दुर्घटनापछि हप्तौं दिनदेखि कोमामा,ठक्कर दिने फरार

लहान/फागुन ९ गते। सिराहाको लहान नगरपालिका–७ निवासी प्राध्यापक सन्तोष गुप्ता भन्ने संतोष कुमार साह २०८२ साल फागुन २ गते बाटो हिँड्दै गर्दा सडक दुर्घटनामा गम्भीर घाइते भई हप्तौँ दिनदेखि कोमामा रहेका छन्।

इलाका प्रहरी कार्यालय लहानका अनुसार प्राध्यापक गुप्ता बाटोमा साँझ करिब ७:३० बजे लहान मारवाडी सेवा सदन सडकमा तिनकुने पार्क नजिक सुमित सुनचाँदी पसल नजिक हिडि रहेको अवस्थामा सुरुङ्गा नगरपालिका कुसहा निवासी उमर फारुकले चलाएको सवारी साधन न. स.८प. ३२३२ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकलले ठक्कर दिएको थियो। फारुकले उत्तरतर्फ बाट दक्षिणतर्फ आउँदै गरेको तीब्र गतिको मोटरसाइकलले एक्कासि ठक्कर दिँदा पर्खालमा संतोष ठोक्किएको थियो । पहिचान नसकिने बेहोस अवस्थामा बनेको थियोे ।

दुर्घटनापछि गम्भीर घाइते भएका गुप्तालाई तत्काल उपचारका लागि सप्तऋषि अस्पताल लगिएको थियो । दुर्घटना सहनै नसके भएकाले केही छिनमै थप उपचारका लागि न्युरो हस्पिटल विराटनगर गरिएको थियोे । आज ८ दिन पुग्यो बिरामी संतोष गुप्ताको केही स्वास्थ्यमा सुधार देखिदैन् ।

तथापि बेला बखत हल्का आँखा झ्याप्ने, खुट्टा हल्लाउने गरेको उनका छोरा अभिशेक गुप्ताले बताउँछन् ।

अस्पताल भर्ना गरिएको भए पनि उनको अवस्था हालसम्म पनि चिन्ताजनक रहेको प्रष्टै छ।
दुर्घटना गराएर फरार भएका वर्ष २७ को मो. उमर फारुक हालसम्म पक्राउ नपरेको र उनलाई फरार सूचीमा राखेर खोजतलास भइसकेको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर जटाशंकर सिँह जनाएको छ। उनका अनुसार हल्का चोटपटक लागेको फारुकलाई विशेष उचारका लागि विराटनगरस्थित नोवेल पश्चात् रि-चेकअप पश्चात् सुरक्षित रहेको छ।ठक्कर दिने मो. उमर फारुकका बुवा साकिबलाई सम्पर्क गर्दा फोन उठाउँदैन् ।

घटनापछि स्थानीयवासी तथा पीडित परिवारले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। तत्काल क्षतिपूर्ति सहित बिरामी भेट्न परिवारजनले हारगुहार गरेका छन् । उनका आफन्त छोराका अनुसार यस अघि पनि १५ वर्ष पहिला उनको टाउको “मस्तिष्क” खोलिएको थियो । फेरि पनि “मस्तिष्क” खोल्नु पर्ने अवस्थामा ठक्कर पुगाई दिइएको रुवाबासी देखिएको छ।

यस घटनाले लहान क्षेत्रमा सुरक्षा र सवारी नियम पालनाको विषयमा गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले शीघ्र अनुसन्धान गरी दोषीलाई सार्वजनिक गर्नुपर्ने स्थानीयको जोडदार माग छ।

यस अघि घाइते गुप्ता (एल. एम . कलेज), सलहेश क्याम्पस, मावि सोनर्सा नवरापुरमा लेखा विषय पढाउँदै आएका थिए। उनका आर्थिक अवस्था एकदमै नाजुक रहेको परिवारजन बताउँछन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!