समाचार

जुलीकुमारी महतोको घरदैलो अभियान तीव्र, धनुषा–३ मा चुनावी माहोल तातियो

धनुषा/फागुन १२ गते। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा धनुषा–३ मा चुनावी माहोल तातिएको छ। यही क्रममा जुलीकुमारी महतोले घरदैलो अभियानलाई...

Read more

धनुषा–३ मा रास्वपाका मनिष झाको घरदैलो तीव्र, १५० बढी नेता–कार्यकर्ता पार्टी प्रवेश

धनुषा/फागुन १२ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा मनिष झाले घरदैलो अभियान तथा पार्टी प्रवेश...

Read more

धनुषाको विदेहनगर–५ र शहिदनगर–७ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न

धनुषा/फागुन ११ गते । धनुषा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत विदेह नगरपालिका–५ मुडिवा र शहिदनगर नगरपालिका–७ धबौली र नेमुवाटोलमा नेकपा...

Read more

जनकपुरधाम–७ मा मनोकामना सिद्ध हनुमान मन्दिर उद्घाटन, १५ लाख लागतमा निर्माण

धनुषा/फागुन ११ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नं.–७ मा श्री श्री १०८ श्री मनोकामना सिद्ध हनुमान मन्दिर औपचारिक रूपमा उद्घाटन गरिएको...

Read more

जनकपुरधाममा टिपरको ठक्करबाट ट्राफिक प्रहरी चन्द्रकला महतोको मृत्यु

धनुषा/फागुन ११ गते । जनकपुरधाममा टिपरको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत...

Read more

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

सिरहा/फागुन ११ गते। सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ...

Read more

धनुषा–३ मा पुनः मतदाताले अवसर दिनेमा जुलीकुमारी महतो विश्वस्त

धनुषा/फागुन १० गते । नेकपा (एमाले)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी जुलीकुमारी महतोले यस क्षेत्रका मतदाताले पुनः...

Read more

धनुषा–३ मा रास्वपाप्रति युवाको आकर्षण बढ्दो, व्यवसायी नेतासहित सयौं प्रवेश

धनुषा/फागुन १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा युवाहरूको आकर्षण बढ्दै गएको देखिएको...

Read more

बंगलादेशलाई पराजित गर्दै भारतीय ‘ए’ टोलीलाई महिला एसिया कप राइजिङ स्टार्स २०२६ को उपाधि

काठमाडौँ । बंगलादेशलाई पराजित गर्दै भारतीय ‘ए’ टोलीले महिला एसिया कप राइजिङ स्टार्स २०२६ को उपाधि उचालेको छ। आइतबार भएको...

Read more

माध्यमिक परिक्रमाको सातौँदिन परिक्रमा यात्री ध्रुवकुण्डमा

महोत्तरी। पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आईतबार सातौँ दिन ध्रुवकुण्ड पुगेका छन्। गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी...

Read more
Page 231 of 1479 1 … 230 231 232 … 1,479

Advertisement

Advertisement

Advertisement