प्रदेश

जेन–जीको प्रदर्शनका क्रममा क्षतिग्रस्त जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय पुनः सञ्चालनमा

जनकपुरधाम। जेन–जीको प्रदर्शनका क्रममा क्षतिग्रस्त जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय पुनः सञ्चालनमा आएको छ। कार्यालयको भौतिक संरचना मर्मत, सरसफाइ तथा रङरोगनका...

Read more

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको पहिलो अधिवेशन असोज २७ र २८ गते जनकपुरधाममा हुने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको पहिलो अधिवेशन असोज २७ जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनबाट ५१...

Read more

प्रधानमन्त्री सुशीला कार्कीले रियल जेन–जी चिनेको छैन भन्नु हाँस्यास्पद हो, तपाईं कसको बलमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ ? : प्रभु साह

काठमाडौं/असोज २६ गते। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली...

Read more

जेन-जी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको रमेश लेखकको दावी

असोज २४ गते। नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफुले कुनै आदेश नदिएको...

Read more

बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिँदै

असोज २३ गते। नेपालमा हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि...

Read more

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन : ओली

असोज २३ गते। नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई सही बाटोमा फर्काउनका...

Read more

भूमि समस्या समाधान आयोग र जिल्ला समिति खारेज

असोज २३ गते। सरकारले भूमि समस्या समाधान आयोग तथा देशभरका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा...

Read more

जनकपुरधाममा ‘कनक ज्वेलर्स’ उद्घाटन,जउवा संघको पूर्व अध्यक्ष श्याम प्रसाद साहद्वारा सञ्चालनमा

गिरिजानन्द साह/जनकपुरधाम/असोज २१ गते । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम प्रसाद साहले नयाँ व्यवसायिक पहलको रूपमा "कनक ज्वेलर्स"...

Read more

धनुषाको दुहबीमा आफ्नै घरमा करेन्ट लागेर ५५ बर्षिय पण्डितको मृत्यू, पढाएर गर्दै थिए गुजारा

जनकपुरधाम । धनुषमा गएराती करेन्ट लागेर एक जना पुरुषको मृत्यू भएको छ । विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने...

Read more

अविरल वर्षा र बाढीपीडितका लागि उद्धार तथा राहतमा जुट्न एमाले धनुषाको आग्रह

जनकपुरधाम/असोज १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति धनुषाले अविरल वर्षा, बाढी, पहिरो र चट्याङका कारण उत्पन्न विपद...

Read more
Page 95 of 985 1 94 95 96 985

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!