nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेन–जीको प्रदर्शनका क्रममा क्षतिग्रस्त जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय पुनः सञ्चालनमा

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २६, २०८२, ९:४८ मध्यान्ह
जेन–जीको प्रदर्शनका क्रममा क्षतिग्रस्त जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय पुनः सञ्चालनमा

जनकपुरधाम। जेन–जीको प्रदर्शनका क्रममा क्षतिग्रस्त जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय पुनः सञ्चालनमा आएको छ। कार्यालयको भौतिक संरचना मर्मत, सरसफाइ तथा रङरोगनका काम सम्पन्न भएपछि राजस्व संकलन र सेवा प्रवाह नियमित रूपमा सुरु गरिएको कार्यालयले जनाएको छ।

गत भदौ २३ र २४ गते भएको जेन–जीको प्रदर्शनका क्रममा जनकपुरधामका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा आन्तरिक राजस्व कार्यालयमा करिब दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए। उनका अनुसार, आगजनीबाट कार्यालय हाताभित्र रहेका दुईवटा चारपाङ्ग्रे सवारी, पाँचवटा मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप, कागजपत्र, राजस्व स्टिकर तथा पालेघरलगायतका संरचना जलेर नष्ट भएका थिए।

मर्मतसम्भार पूरा भएपछि कार्यालयले पुनः सेवा सञ्चालन गरेको र सेवाग्राहीले राजस्व बुझाउने प्रक्रिया पनि सुरु गरेको प्रमुख गुप्ताले बताए।

यसैबीच, सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा जनकपुरधाम आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार, उक्त वर्ष चार अर्ब ८८ करोड ६८ लाख रुपैयाँको लक्ष्य रहेकोमा चार अर्ब ९० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो।

लामो समयदेखि राजस्व नतिर्ने १२५ व्यावसायिक फार्मविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको पनि कार्यालयले जनाएको छ। तीमध्ये १० वटा फार्मबाट मात्रै चार करोड ३० लाख रुपैयाँ राजस्व उठाइसकिएको प्रमुख गुप्ताले जानकारी दिए।

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!