मधेश प्रदेश

महोत्तरीमा एक किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा एक जना प क्राउ

महोत्तरी/जेठ ३१ गते । महोत्तरीमा १६ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा एक जना युवक प क्राउ परेका छन्...

Read more

घरकी महिलासँग अनैतिक क्रियाकलाप गरेको भेटेपछि भिनाजुले गरे आफ्नै सालोको ह त्या,पाँच जना प क्राउ

वीरगञ्ज/जेठ ३१ गते । सालोको ह त्या आरोपमा दिदी–भिनाजु सहित पाँच जनालाई प्रहरीले सोमबार प क्राउ गरेको छ । दिदीको घरमा...

Read more

मधेस प्रदेश सरकारले जानकी मन्दिरको सौन्दर्यकरणमा अनियमितता गरेको आरोप

जेठ ३१ गते। जानकी मन्दिरमा मधेस प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन्...

Read more

सुदखोरको ठगी धन्दा : महोत्तरीदेखि झापासम्म लगानी, २७ जनामाथि मुद्दा

शैलेन्द्र क्रान्ति/जनकपुरधाम/जेठ २९ गते । महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका चर्चित मिटरब्याजी अनिरुद्ध साहले ठूलो मात्रामा ऋण लगानी गर्ने गरेको...

Read more

धनुषामा चट्याङ लागेर एक बालिकाको मृ त्यू,पुरै गाउँ शोकमा

जनकपुरधाम/जेठ २९ गते । धनुषामा चट्याङ लागेर एक बालिकाको मृ त्यू भएको छ । हावाहुरी र बर्षासँगै खसेको चट्याङ लागेर कमला...

Read more

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा इन्सेक द्वारा सार्वजनिक सुनुवाइ

महेश सिंह/सिरहा/जेठ २९ गते। स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ्।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा वननिर्वाचित...

Read more

मधेशको छोरी आकृती शाह मिस नेपालको सेमिफाइनलमा

सप्तरी/जेठ २९ गते । मधेशको छोरी आकृती साह मिस नेपालको सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् । मिस नेपाल २०२२ को...

Read more

मिटरब्याजी रामदेव अझै फ रार, छोरी अनुराधा काठमाडौंबाट प क्राउ

काठमाडौं/जेठ २९ गते । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट प क्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी...

Read more

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बर्साईनमा पनि निर्माणकार्य सुस्त गतिमा

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/जेठ २८ गते। भारतको सहयोगमा निर्माण भईरहेको हुलाकी राजमार्गको काम सुरु भएको १३ वर्ष पुगिसक्यो । २०६२/०६३...

Read more

महोत्तरीमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कु टपिट

जनकपुरधाम/जेठ २८ गते । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कु टपिट भएको छ । जलेश्वर नगरपालिका-६ धबौली...

Read more
Page 562 of 902 1 … 561 562 563 … 902

Advertisement

Advertisement

Advertisement