nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशको छोरी आकृती शाह मिस नेपालको सेमिफाइनलमा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २९, २०७९, ११:४५ बिहान
मधेशको छोरी आकृती शाह मिस नेपालको सेमिफाइनलमा

सप्तरी/जेठ २९ गते । मधेशको छोरी आकृती साह मिस नेपालको सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

मिस नेपाल २०२२ को आयोजक द हिडेन ट्रेजरको आयोजनामा भइरहेको मिस नेपाल को प्रतियोगिताको लागि काठमाण्डौ अडिसनमा छनौट भएकी आकृतीले गत जेठ ३ गते काठमाण्डौमा पहिलो अडिसन दिएकी थिइन् ।

सुन्दरतालाई मोडलिङ्गसँग मात्रै नजोड्ने आकृतीले अहिलेसम्म कोही व्यक्ति तथा संस्थाबाट मोडलिङ्ग सम्बन्धिको तालिम लिएकी भने छैनन् ।

रामधुनीको झुम्का स्थित रामधुनी बोर्डिङ्ग स्कुलबाट एसइइ सम्मको अध्ययन सकेकी यी सुन्दरी मधेसी र मैथीली भाषी समुदायको समेत प्रतिनिधित्व गर्छिन् । सप्तरीको बोदे बरसाईन नगरपालिका –८ काचनमा जन्मेर सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्कामै हुर्किएकी आकृतीले लहानको सगरमाथा एजुकेशनल एकेडेमीबाट भर्खरै नर्सिङ्गको अध्ययन सकाएकी छिन् ।

मोडलिङ्गमा कहिलेबाट लाग्नुभयो भन्ने प्रश्नमा आकृतीले आफु मोडलिङ्ग गरेर कहिल्यै नहिँडेको र लकडाउनको समयमा आफैँले घरमै तयारी गरेर काठमाण्डौको ढाका इभेन्टले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर एकल प्रयासबाटै रनर अप बन्न सफल भएको बताइन् ।

‘लकडाउनको समयमा सेल्फ प्रिपियरबाटै ढाका इभेन्टमा सहभागी भएको थिए, रनर अप हुन सफल भए ।’ आकृतीले भनिन् -रनर अप भइरहँदा उनले ‘फेस अफ लकडाउन’को टाइटल समेत जित्न सफल भएकी थिइन । सुन्दरता सम्बन्धि प्रतियोगितामा सहभागी भइरहँदा आफुलाई आमा उर्मिला कुमारी शाहबाट बारम्बार प्रेरणा र हौसला पाएको आकृती बताउँछिन् । उनले सबैको माया पाए मिस नेपालको उपाधी पनि जितन सकिने बताईन ।

मिस नेपालको उपाधीको लागि समाजका व्यक्तिहरुले मलाइ भोट गर्नु पर्ने उनले संदेश दिईन । खल्ती अपलिकेशन डनलाउड गरी अपसनमा गएर मलाई भोट गर्न सकिने उनले बताईन ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि