जनकपुरधाम/जेठ २९ गते । धनुषामा चट्याङ लागेर एक बालिकाको मृ त्यू भएको छ ।

हावाहुरी र बर्षासँगै खसेको चट्याङ लागेर कमला नगरपालिका ३ लगमाका जोगिन्द्र दास तत्माको अन्दाजी १३ वर्षीया छोरी रञ्जना कुमारीको मृ त्यू भएको हो ।
हावाहुरीले झारेको आँप संकलन गर्न गएको बेला आँप बगेचामै चट्याङ लागेर बालिका रञ्जनाको मृ त्यू भएको स्थानीय मनोज मोरबैताले जानकारी दिए ।
दुई दिन अगाडी सप्तरीमा पनि चट्याङ लागेर दुई जनाको ज्या न गएको थियो ।





















Discussion about this post