मधेश प्रदेश

महोत्तरीको बर्दिबास-जलेश्वर सडक खण्डको भोइलमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृ त्यु

महोत्तरी/असार २३ गते । महोत्तरीको बर्दिबास-जलेश्वर सडक खण्डको भोइलमा सवारी दुर्घटनामा परेर एकजनाकोे मृ त्यु भएको छ । औरही नगरपालिका...

Read more

सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु

सप्तरी/असार २३ गते । सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु भएको छ ।शुक्रबार साँझ ७ बजेको समयमा सप्तरीको छिन्मस्ता गाउँपालिका...

Read more

सप्तरीमा चट्याङ लागेर एकजनाको मृ त्यु

असार २२ गते । सप्तरीमा चट्याङ लागेर एकजनाको मृ त्यु भएको छ । बिहिबार साँझ सप्तरीको बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर...

Read more

महोत्तरीबाट स्रोत नखुलेको नगदसहित भारतीय नागरिक प क्राउ

जनकपुरधाम/असार २२ गते। महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो...

Read more

धनुषामा लागूऔषध सहित तीन प क्राउ

धनुषा/असार २२ गते । धनुषा प्रहरीले लागु औषधसहित जनकपुरधाम उपमहानगरपालिका १४ रजौलबाट तीन जनालाई प क्राउ गरेको छ । पक्राउ...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादवलाई तीन दिन हिरासतमा राख्न आदेश

सप्तरी/असार २२ गते। दुई देशको नागरिकता लिएको प्रकरणमा मुछिएकी डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीरा यादवलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न...

Read more

मधेश प्रदेश: खुकुरी प्रहार गरी श्रीमतीको ह त्या गरेर श्रीमानले गरे आत्मसमर्पण

असार २२ गते। एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको ह त्या गरेका छन्। सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा (आज) शुक्रवार दिउँसो...

Read more

धनुषाको नगराइन नगरपालिका–२ का वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार २२ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष वुलन यादव र सोही वडाका वडासचिव...

Read more

मधेस प्रदेश : स्कुलको गेटले थिचेर मृ त्यु भएका बालकका परिवारलाई १० लाख दिने सहमति

असार २१ गते। स्कुलको गेट ढल्दा मृ त्यु भएका बालकका अभिभावकले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। पीडित परिवार र...

Read more

चो री भएको र हराएको २५६ वटा मोबाइल धनुषा प्रहरीले खोजेर धनीलाई बुझायो

जनकपुरधाम/असार २१ गते । धनुषा प्रहरील्र एक वर्षको अवधिमा चो री भएको तथा हराएको २५६ वटा मोबाइल फेला पारेको छ...

Read more
Page 401 of 903 1 … 400 401 402 … 903

Advertisement

Advertisement

Advertisement