मधेश प्रदेश

आफ्नै श्रीमती ह त्या अभियोगमा सप्तरीबाट चौधरी प क्राउ

सप्तरी/असार २१ गते । आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको ह त्या गरेको प्रहरीले एक जनालाई प क्राउ गरेको छ...

Read more

सिरहाको चोहर्वामा बेवारिसे अबस्थामा एक पुरुषको श व फेला

सिरहा/असार २१ गते। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने सिरहाको नयाँ चौक चोहर्वामा सडक छेउमै लडेर मृ त्यु भएको अबस्थामा एक पुरुषको...

Read more

महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते

महोत्तरी/असार २० गते । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मंगलवार साँझ आपसी विवाद...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव प क्राउ,पति फ रार

असार २० गते। सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा प क्राउ परेकी छन्...

Read more

महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल घुससहित प क्राउ

काठमाडौँ/असार २० गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखापाल र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारको टोलीले बुधबार महोत्तरीको...

Read more

मधेस प्रदेश : बोक्सीको आरोपमा एकल महिलाको कपाल मुण्डन गरेर निर्घात कु टपिट

असार १९ गते । बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका २ श्रीनगर बैरियामा एकजना महिलामाथि नि र्धात रुपमा कु टपिट गरी कपाल...

Read more

धनुषा : युवकको मृ त्युपछि अस्पतालमा तोडफोड, पाँच लाखमा मिलापत्र

धनुषा/असार १९ गते । जनकपुरधामको गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन्...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति विरुद्ध पक्राउ पुर्जी जारी 

असार १९ गते । नागरिकता कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी...

Read more

दुर्घटनामा घाइते सप्तरीका प्रा.डा.यादवको नि धन

सप्तरी/असार १८ गते । दुर्घटनामा घाइते सप्तरीका प्रा डा. पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज नि धन भएको छ । ...

Read more

जनकपुरधाममा टिकटक बनाएको विषयलाई लिएर विष खुवाएर ह त्या प्रयास गरेको भन्दै पतिसहित ४ जनाविरुद्ध उजुरी

जनकपुरधाम/असार १७ गते । जनकपुरधाममा एक महिलालाई परिवारकै सदस्यले विष खुवाएर ह त्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी...

Read more
Page 402 of 903 1 … 401 402 403 … 903

Advertisement

Advertisement

Advertisement