सप्तरी/असार २३ गते । सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु भएको छ ।
शुक्रबार साँझ ७ बजेको समयमा सप्तरीको छिन्मस्ता गाउँपालिका ५ स्थित मुसहरी टोलमा बाटोको ढलान कार्यममा संलग्न कामदारको रुपमा काम गर्ने २७ वर्षीय रामेश्वर मंडलको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

















Discussion about this post