मधेश प्रदेश

खाना पकाउने क्रममा ग्यास सिलिन्डर पडकिँदा सप्तरीमा ५ लाख बराबरको क्षति

सप्तरी/असार २७ गते । सप्तरीमा खाना पकाउने क्रममा ग्यासँ सिलिन्डर पडकिँदा ५ लाख बराबरको क्षति भएको छ । आइतबार राति...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि पुनः पाँच दिनका लागि म्याद थप

सप्तरी/असार २४ गते । दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि पुनः म्याद थप...

Read more

मधेस प्रदेश : खाल्डोको पानीमा डुबेर दाजुभाइको मृ त्यु

असार २४ गते । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृ त्यु भएको...

Read more

धनुषामा करेन्ट लागेर एक किसानको मृ त्यु

धनुषा/असार २४ गते । धनुषामा करेन्ट लागेर एक किसानको मृ त्यु भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. २...

Read more

धनुषा : बासी भातको खान दिएको निहुँमा सौतेनी आमाको ह त्या, एक युवक प क्राउ

जनकपुरधाम/असार २४ गते । बासी भात खान दिएको निहुँमा सौतेनी आमाको ह त्या गरेको आरोपमा धनुषाबाट एक जनालाई प्रहरीले प...

Read more

धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृ त्यु

धनुषा/असार २४ गते। धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृ त्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित...

Read more

झन्डै डेढ करोड अनियमितताको तथ्य खुलेपछि सप्तरीको महादेवा गाउँपालिकाको निर्णयमाथि अख्तियारले थाल्यो छानबिन

सैरभ यादव/सप्तरी/असार २४ गते। सप्तरीको महादेवा गाउँपालिकाले डिपिआर निर्माणमा फर्मसँगको मिलेमतोमा एक करोड ३३ लाख ८४ हजार दुई सय ३९...

Read more

सिराहाको सुखीपुर नगरपालिका भ्रष्टाचार अनियमितताको अड्डा माटोको माथि कालोपत्रे

विसुनदेव सरदार/सिरहा/असार २३ गते । सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव निर्वाचित भएको दोस्रो कार्यकाल हो । अहिलेसम्म नगरमा विकासको...

Read more

घुससहित प क्राउ परेका सप्तरीका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

सप्तरी/असार २३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प क्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सप्तरीको अग्निसाइर...

Read more

सिरहा : कान्छी श्रीमती लिएर फरार जेठि श्रीमती सुस्मिता र छोराछोरीकी बिचल्ली

महेश सिंह/सिरहा/असार २३ गते। करिब १० बर्षा अगाडी सप्तरीको अर्नाहाको सुस्मिता कुमारी चौधरीसंग मागी बिवाह गरेको लहान नगरपालिका वडा नम्बर १८...

Read more
Page 400 of 903 1 … 399 400 401 … 903

Advertisement

Advertisement

Advertisement