समाचार

महोत्तरीमा धा रिलो हति यार प्रहार गरी महिलाको ह त्या

जनकपुरधाम/मंसिर १५ गते। महोत्तरीमा धारिलो ह तियार प्र हार गरी एक महिलाको ह त्या गरिएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका-६...

Read more

सिरहाको लहान नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर कमिटी प्रथम सम्मेलनको तयारीमा

विसुन देव सरदार/लहान/मंसिर १४ गते।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) लहान नगर कमिटीले आउँदो २०७८- मंसिर - १८ गते शनिबारका दिन प्रथम...

Read more

धनुषा : बालक ह त्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

जनकपुरधाम/मंसिर १४ गते। ४ वर्षीय भारतीय बालकको ह त्या आरोपमा प क्राउ परेका दुई जनालाई धनुषा जिल्ला अदालत धनुषाले पुर्पक्षका...

Read more

यसै बर्षभित्र रेल सञ्चालन हुने : भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव

जनकपुरधाम/मंसिर १४ गते।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छिन । मंगलबार जनकपुरधामस्थित रेल्वे...

Read more

विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

धनुषा/मंसिर १४ गते।हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ । प्रत्येक वर्ष झै यसवर्ष...

Read more

सिरहा : मिर्चैया नगपालिकाको नगर प्रमुख यादबलाई पक्राउ गर्न निर्देशन

सिराहा/मंसिर १४ गते। जिल्ला सरकारी वकीलको कार्यालयले मिर्चैया नगपालिकाको प्रमुख श्रवण कुमार यादवलाई प क्राउ गर्न निर्देशन दिएको छ ।...

Read more

सप्तरीको श्री चन्द्रा नमुना मा.वि बोदे बर्साईनको अभिभावक भेला कार्यक्रम सम्पन्न , अध्यक्षमा अनिरुद्ध कुमार सिंह यादव

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/मंसिर १४ गते। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा रहेको नमुना विद्यालय श्री चन्द्रा नमुना...

Read more

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा ओली निर्वाचित

चितवन/मंसिर १४ गते।नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् ।...

Read more

प्रदेश २ : दुई जना किशोरी बला त्कृत , दुई जना पक्राउ

मंसिर १४ गते। दुई जना किशोरी बला त्कृत भएको घटना सार्वजनिक भएको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया...

Read more

हनुमान चालिसा सिरानीमा राखेर सुत्नुस्, पुग्छ यस्तो फाइदा

रातिको समयमा निन्द्रा नलाग्ने समस्या पछिल्लो समय बढिरहेको छ । व्यस्त जीवनशैली, तनाव, मोबाइल लगायतका उपकरणका कारण राति निन्द्रा नपर्ने...

Read more
Page 1129 of 1482 1 … 1,128 1,129 1,130 … 1,482

Advertisement

Advertisement

Advertisement