nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहान नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर कमिटी प्रथम सम्मेलनको तयारीमा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १४, २०७८, १०:५० मध्यान्ह
सिरहाको लहान नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर कमिटी प्रथम सम्मेलनको तयारीमा

विसुन देव सरदार/लहान/मंसिर १४ गते।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) लहान नगर कमिटीले आउँदो २०७८- मंसिर – १८ गते शनिबारका दिन प्रथम नगर सम्मेलनको तयारीमा देखिएको छ। लहानको गोपाल सेवा समितिमा प्रथम नगर सम्मेलन हुने आयोजकले जनाएका छन।

नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र ) का स्थायी समिति सदस्य गिरीराजमणी पोखरेल ज्युको प्रमुख अतिथ्वमा प्रथम नगर सम्मेलन गर्ने नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का सिराहा जिल्ला सदस्य विजय गुप्ता बताएका छन ।

सो नगर सम्मेलनमा प्रतिनिधि र प्रवेक्षक गरि ३०० जनाको उपस्थिति हुनेछ । करिब २०० सय प्रतिनिधि र १०० सय प्रवेक्षक रहनेछ, भने लहान नगरपालिकाका २४ वटै वडाहरुबाट पार्टीका कार्यकर्ताहरु सम्मिलित हुनेछ ।

अहिले गाउँगाउँबाट ने क पा माओवाद पार्टी रुचाउन थालेका छन। लहानमा पनि यस पार्टीले भावीका दिनहरुमा आफ्नो अग्रीनी भुमिका र निरन्तरता पाउने देखिएको छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि