nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको श्री चन्द्रा नमुना मा.वि बोदे बर्साईनको अभिभावक भेला कार्यक्रम सम्पन्न , अध्यक्षमा अनिरुद्ध कुमार सिंह यादव

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १४, २०७८, ९:३३ मध्यान्ह
सप्तरीको श्री चन्द्रा नमुना मा.वि बोदे बर्साईनको अभिभावक भेला कार्यक्रम सम्पन्न , अध्यक्षमा अनिरुद्ध कुमार सिंह यादव

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/मंसिर १४ गते। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा रहेको नमुना विद्यालय श्री चन्द्रा नमुना माध्यमिक बिधालय बोदे बर्साईनको अभिभावक भेला तथा बिधालय व्यवस्थापन समिति नवगठन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यावस्थापन समितीका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी दाता परिवारका सदस्य तथा पुर्व बिधालय व्यवस्थापन समितीका अध्यक्ष बृजेन्द्र कुमार सिंह यादव,गजेन्द्र कुमार सिंह यादव र अनिरुद्ध कुमार सिंह यादव अतिथिहरुमा बिधालयको प्रअ गौरी शंकर यादव , वडा अध्यक्ष मो. मजेबुल रहमान , बोदे बर्साईन नगरपालिका शिक्षा शाखाको प्रतिनिधि कविता कर्ण ,नि वर्तमान बिधालय समितिका सदस्य सावित्री देबी यादव, कमलेश झा , बिमलादेवी यादव , अनिल प्रसाद सिंह , श्यामदेवी रौनियार , रामकृष्ण साह पत्रकार उमेश कुमार साह, बिधालयको कर्मचारीहरु , अभिभावक – प्रतिनिधि लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै बिधालयका प्रअ गौरी शंकर चौधरीले शिक्षाको विकास पहिलो आवश्यकता भएको भन्दै यसका लागि शिक्षाको विकासका लागि वडा कार्यालय र नगरपालिका लागिरहेको बताउनु भयो ।

श्री चन्द्रा नमुना माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र आगामी दिनमा अझै यसमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ का वडा अध्यक्ष मो. मजेबुल रहमानले विद्यालयको लागि वडाले सकेजति सहयोग गरिरहेको भन्दै अन्य विद्यालय भन्दा यश विद्यालयको आवश्यकता बढि रहेकोले सोही अनुसार सहयोग गर्न प्रयास गर्ने बताउनु भयो ।

प्रधानाध्यापक गौरी शंकर चौधरीले कार्यक्रममा विद्यालयको समसामयिक प्रतिवेदन तथा २०७७ श्रावण देखि २०७८ असार मसान्त सम्मको प्राप्ति तथा भुक्तानी विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रअ गौरीशंकर चौधरी , बोदे बर्साईन नगरपालिका शिक्षा शाखाका प्रतिनिधि कविता कर्ण , स्थानीय अभिभावक बिध्या नारायण यादव ,चलित्र प्रसाद यादव , हरि नारायण यादव , राम प्रसाद यादव , दाता परिवारका सदस्य तथा भु पु बिधालय व्यवस्थापन समिती अध्यक्ष अनिरुध कुमार सिंह यादव , गजेन्द्र कुमार सिंह यादव , बृजेन्द्र कुमार सिंह यादव लगायतले शुभकामना मन्त्व्य राख्नु भएका थियो ।भेला कार्यक्रमको उध्घोसक विधालयका मा बि शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नुभएको थियो ।

भेलाको बन्द सत्रले नयाँ व्यवस्थापन समिति संघ गठन गरेको छ । भेला कार्यक्रमबाट अध्यक्षमा अनिरुद्ध कुमार सिंह यादव , सदस्यमा बिधालय वडामा रहेको वडा अध्यक्ष मो मजेबुल रहमान तथा दुई जना महिला सदस्य पुनम कुमारी साह र आशा कुमारी चौधरी तथा पुरुष सदस्यमा अनिल प्रसाद सिंह र बिध्या नारायण यादव सर्वसम्मत व्यस्थापन समिति गठन गरेका छन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि