मंसिर १४ गते। दुई जना किशोरी बला त्कृत भएको घटना सार्वजनिक भएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बला त्कृत भएको घटना सार्वजनिक भएको हो ।
प्रहरीले १७ वर्षीया किशोरी बला त्कारको आरोपमा वीरगञ्ज–७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मी प क्राउ परेको छ।
त्यस्तै १४ वर्षीया बालिका बला त्कारको आरोपमा जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह प क्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनीहरु दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्ब जस्ती क रणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।














Discussion about this post