nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हेर्नुहोस् त काचो प्याजले यी रोगहरुबाट कसरी बचाउछ ?काचो प्याज खानुको फाईदै फाईदा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ६, २०७७, ८:२० मध्यान्ह
हेर्नुहोस् त काचो प्याजले यी रोगहरुबाट कसरी बचाउछ ?काचो प्याज खानुको फाईदै फाईदा

जनकपुरधाम,चैत ६ गते।खानाका परिकारमा अथवा सलादका रुपमा खाइने प्या’ज स्वा’स्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्या’जलाई चटनी अथवा चाटका रुपमा पनि खाने गदर्छन् । तर काचो प्या’ज खानु पनि स्वा’स्थ्यका लागि निकै फाइदाजनक छ । सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काचो प्या’जको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।

यस्ता छन्, काँचो प्या’ज खादाका फाइदाहरु प्या’जमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । प्या’ज सेवन गर्ने हो भने हाई ब्ल’डप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्ल’डप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ । प्या’ज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रो’गीलाई काँचो प्या’ज खाँदा लाभदायी हुन सक्छ ।

काँचो प्या’जमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ । काँचो प्या’ज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ । यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ । काँचो प्या’ज खानाले नाकबाट वेला–वेलामा बग्ने र’गत पनि रोक्न सक्छ । नाकबाट र’गत बग्न थाल्यो भने काँचो प्या’ज सुँघ्नुपर्छ ।

यस्ता रोगहरुबाट प्याजले बचाउछ

१.पत्थरी बिहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिउनुहोस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।

२.रक्ताल्पता दिनदिनै एउटा काँचो प्या’ज खाँदा शरीरमा र’गतको कमी हुन पाउँदैन । यसबाहेक प्या’जमा भएका पोषक तत्त्वले रो’गप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

३.घाँटी खसखसाउने रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्या’जको रसमा सक्खर र मह मिसाएर पिउनुहोस् ।

४.रक्तचाप प्या’जमा पाइने मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । दिनको एउटा काँचो प्या’ज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुहोस् ।

५.कब्जियत प्या’जमा भएका रेशाहरू पेटको रो’गका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्या’ज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।

६.मधुमेह काँचो प्या’ज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्या’ज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

७. एनीमिया हरेक दिन एक काचो प्या’ज खानाले शरीरमा र’गतको मात्रा कम हुन दिदैँन । यसका साथै प्या’जमा पाइने तत्वले रो’ग प्रतिरोधात्मक क्षमता पनि बढाँउने गर्छ । प्या’जको बोक्राको औष’धिय गुण यस्तो छ प्या’जको बोक्रा प्राय हामीले फल्ने गर्छौ। तर, प्या’जको बोक्रा फाल्नु हुँदैन । यसमा धेरै औष’धिय गुण पाइन्छ । त्यसैले प्या’जको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्या’ज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ । सिधै प्या’जको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्या’जको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्या’जको बोक्रा सजिलै खान सकिन्छ ।

यसका फाइदाहरु यस प्रकार छन्ः

हेयर कन्डिसनरको रुपमा प्रयोग नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्या’जको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम बनाउँछ । कोलेस्ट्रोल कम गर्न सहयोगी प्या’जको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई कम गर्न सहयोग गर्दछ । यसका लागि रातभरी प्या’जको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् ।

यदि तपाईंलाई प्या’जको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् । पेटको संक्रमणबाट बचाउ प्या’जको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्या’जको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औष’धी दिएका छन् भने पनि ती औष’धीसँग प्या’जको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।

क्यान्सरबाट बचाउ प्या’जको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्या’जमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं प्या’जको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।

एन्टी इन्फ्लामेटरी गुण यदि तपाईंको छा’लामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्या’जको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्या’जको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छा’ला सफा गर्नुहोस् । किरा, लामखुट्टेबाट राहत यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ भने यसबाट छुटकारा पाउनका लागि तपाईं प्या’जको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्या’जको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् ।

त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् । प्या’ज खाँदा मात्र नभई शरीरमा दल्दा पनि फाइदा हुन्छ राती सुत्नुअघि मोजामा प्या’ज राखेर सुत्दा विभिन्न फाइदा हुने विभिन्न वैज्ञानिक आधार छन् । राती सुत्नुअघि मोजाभित्र प्या’ज राख्दा यसको पोषक तत्व तपाईंको छा’लाले सोस्ने गर्दछ जसका कारण स्वा’स्थ्यलाई विभिन्न फाइदा पुग्ने गर्दछ । वास्तवमा तपाईंको पैतालामा यस्ता विभिन्न कोसिका हुन्छन् जुन शरिरको विभिन्न कोसिकासँग सम्बन्धित हुन्छ । यो चीनियाँ चिकित्सामा शिरबिन्दुको रुपमा मानिन्छ अर्थात् शरिरको एउटा यस्तो हिस्सा जो शरिर भित्रको प्रत्येक अंगको बाटो हो ।

Tags: जीवनशैली

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि