nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको सुखिपुर उद्योग व्यापार समितिको अध्यक्ष पदमा विजयप्रसाद गुप्ताको उम्मेदवारी

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २४, २०८१, २:४० मध्यान्ह
सिराहाको सुखिपुर उद्योग व्यापार समितिको अध्यक्ष पदमा विजयप्रसाद गुप्ताको उम्मेदवारी

सिराहा/असोज २४ गते । सुखिपुर उद्योग व्यापार समिति संघको चुनावमा सुखिपुरका एक चर्चित उद्योगी विजय प्रसाद गुप्ताले अध्यक्ष पदका लागि उम्मेदवारी दिइएका छन् ।

आउँदो कार्तिक ०९ गते शुक्रबार हुन लागेको चुनावका लागि विजय प्रसाद गुप्ताले उम्मेदवारी दिनु भएको छ ।

सुखिपुर नगरपालिका वडा न. -३ मा संचालित श्री हनुमान एग्रो फुड प्रोडक्टसका संचालक विजय प्रसाद गुप्ता र अशोक प्रसाद गुप्ता दुई भाइ मिलेर सिरहा जिल्लामै व्यापारको रुपमा सबैभन्दा ठुलो राईस ( चामल ) मिल खोलेका छन् । जसले गर्दा- यहाँका स्थानीय जनशक्ति सदुपयोग परिचालनको बाटो स्थापित भएको छ। यहाँ उत्पादित विभिन्न किसिमका चामलहरु देशभरि प्रख्यात छ ।

यो सँगै, कर्तब्यबिष्ट, लगनशील , समाजसेवी, लोकप्रिय उम्मेदवार विजय प्रसाद गुप्ताले भने , मेरो उम्मेदवारी पछाडि यहाँका व्यापारीहरुको हाँत रहेको छ। यहाँ व्यापारी, उद्योगी, पसलेहरुले विश्वस्तका मत दिने विश्वास लागेको छ। यतिबेला भन्नुपर्दा , सुखिपुरका उद्योग व्यापारको अवस्था हेर्दा कहालीलाग्दो अवस्था छ ।

अध्यक्ष पदका उम्मेदवार गुप्ताले भने , म जिते पछि- यहाँका व्यापारीहरुका लागि समय व्यवस्थापन गर्ने , व्यापारमा उत्कृष्टता ल्याउने , सबै व्यापारीमा एकरुपता कायम गर्दै उहाँहरुको समस्याहरुलाई हरेक तवरले आर्थिक, भौतिक, समाजिकरुपमा सबै मिलेर तत्काल समस्या समाधान गर्ने बताउँछन् ।

यति भन्दै वहाँले भने, म विजयी भयो भने – यी कामहरूमा प्राथमिकताका साथ अघि बढ्ने बताउनुभयो ।

१. बन्द रहेका उद्योग पसलहरुलाई संञ्चालन गर्ने बातावरण तयार गर्न पहल गर्ने ।

२. बजार क्षेत्रमा पार्किङ ब्यबस्थि गर्न स्थानिय सरकार नगपालिकासँग सहकार्य गर्ने ।

३. महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी उद्यमी बनाउने स्वरोजगार बनाउने ।
४. सुरक्षित व्यवसायको लागी सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्ने ।
५.  ट्राफिक ब्यबस्थापनको लागी ट्राफिक लाईट ब्यबस्था गर्न पहल गर्ने ।
६. ब्यबसायिक हकहितको लागी काम गर्ने ।
७.  पार्किङ सहितको सुबिधा सम्पन्न मानिस अट्ने क्षमताको सभाहल निर्माण गर्ने ।

८. प्रदेश सरकारसँग मिलेर विभिन्न नौलो योजनाहरु ल्याउने ।

९. कृषि प्रधान देश भएकाले नेपालमा नै उत्पादन भएको कृषि सामाग्रीलाई जोड दिँदै उत्पादन सँगसँगै
बजारको सुनिश्चितता गर्ने ।

१०. ब्यापारीलाई आवश्यक नियम कानुन सम्बन्धि कम ज्ञान भएको कारणले सरकारी तर्फबाट अनुगमनमा आउदाँ हुने विभिन्न समस्यालाई न्युनिकरण गर्ने ।

११  स्थानियतह सँग समन्वय गरी आवश्यक स्थानमा नि:शुल्क ईन्टरनेटको ब्यबस्था गर्ने ।

१२. सेयर बजार सम्बन्धि जानकारी कम भएकाले त्यस सम्बन्धि सुचना प्रवाह गर्ने ।

१२. समय अनुसार व्यवसायमा नोक्सान पुग्ने खालको विभिन्न समस्यालाई स्थानियतह नगरपालिकासँग सहकार्य गरी
समाधान गर्न समन्वय गर्ने ।

१३. कर सम्बन्धि आएको प्रत्येक नयाँ नियमलाई ब्यापारी सबैलाई सु–सुचित गराउने ।
१४. स्थानिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्‍याउन पहल गर्ने ।

१५. समग्र सुखिपुरलाई चिनारी जस्तै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पहल गर्ने ।

१६. घर बाहाल कर सम्बन्धि आउने समस्याहरुलाई सम्बन्धित निकायसँग छलफल गरी समाधान गर्न पहलको बाटो तयार पार्ने बताउनुभयो ।

Tags: सिरहा

Discussion about this post

Related Posts

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि