nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

२०८१ सालको वार्षिक राशिफल, यी राशी रहनेछन् भाग्यशाली !!!

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १, २०८१, ११:२१ मध्यान्ह

यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी शिव हुन् । यसकारण यस वर्ष सवै प्राणीहरुले आँटेको कार्य पुरा गर्न सहज रहनेछ तर राजा मंगल र मन्त्री शनी रहनाले देशमा झगडा, द्धन्द र विवाद अत्याधिक बढ्न सक्छ । शनि र मंगलले गर्दा सरकार भित्र नै दुई मतको सिर्जना हुनसक्ने देखिन्छ । यसको प्रभाव आम जन मानसमा पनि पर्न सक्छ । यस बर्ष जल संख्या ९६ र भुमि जल संख्या १९ रहनेछ । जन्मको अनुपातमा मृत्यु अत्याधिक रहनेछ । कृषकको लागि नराम्रो हुने छैन । रोगव्याधिले गर्दा मानिस तथा पशुमा प्रभाव पर्नेछ । व्यवसायीको लागि खासै राम्रो रहने छैन । यस वर्षको सवै राशिको वैदिक राशिफल यसप्रकार रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :

यो वर्ष समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यावसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्न सक्छ । खर्च भने बढ्न सक्छ । वैशाखमा मन परिवर्तन हुनसक्छ । पारिवारिक समन्वय तथा सद्भाव बढ्नेछ । ब्यापार ब्यावसायमा वृद्धि हुनेछ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । जेठ, असारमा आम्दानीको वृद्धि हुनेछ । असोज, माघ र फागुन महिना शुभ फलदायक रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

यो वर्ष समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मन मुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । असोजबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नु होला । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । कृषि काममा फाइदा मिल्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । साउन, मंसिर, फागुन र चैत्र महिना शुभ फलदायक रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

यो वर्ष समय ठीकै छ । कहिलेकाँही मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा वा संकटमा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । सामाजिक कार्यमा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन । अध्ययन अध्यापनमा रूची बढ्नेछ । घरायसी काममा विवाद बढ्नेछ । वैशाख, भदौ, मंसिर, फागुन र चैत्र महिना शुभ फलदायी रहनेछ ।

अध्यापनमा सुधार आउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । साझेदारी काममा समस्या आउन सक्छ । समग्रमा राम्रो छ । वैशाख, भाद्र, आश्वीन र माघ महिना शुभ फलदायी रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : 

यो वर्ष समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला । नोकरीमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । रोकिएका अधुरा पुरा हुनेछन । जेठ, असार, माघ र फागुन महिना सुभ फलदायी रहनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : 

यो वर्ष समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ भने रोकिएका कामहरु सुचारू हुनेछन । लेनदेनमा विवादबाट बच्नुहोला । असार, असोज, कात्तिक, मंसिर र चैत्र महिना शुभ फलदायी रहनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ः

यो वर्ष समय मध्यम छ । मेहनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । पुरानो समस्याको समाधान हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईसँग विवादवाट बच्नुहोला । धेरै खर्च बाट बच्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । साझेदारी व्यवसायमा विवादबाट बच्नुहोला । मन कमजोर हुनसक्छ । आवेगमा विवेकले कार्य गर्नुहोला । वैशाख, असार, मंसिर, पुस महिना सुभ फलदायी रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ः 

यो वर्ष समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको वृद्धि हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा केहि समस्या आउनसक्छ । सामाजिक र धार्मिक काममा व्यस्त रहनु शुभ हुनेछ । अध्ययनमा सफलता, धनमा संघर्ष हुनसक्छ । मुद्धा मामिलाबाट बच्नुहोला । जेठ, भाद्र, पौष, माघ महिना सुभ फलदायी रहनेछन् ।

पुनश्चः राशिफलमा जेजस्तो बताएतापनि वताईएको भएता पनि जन्मकुण्डलीमा भाव तथा अन्य ग्रहहरूको प्रभावले गर्दा तपाँईको कुण्डली अनुसार सत प्रतिशत मेल नखान पनि सक्छ । यसर्थ आफुले गर्ने नियमीत कार्यलाई राशिफलको आधारमा प्रभाव नपर्ने गरि हिम्मतका साथ गर्न नछोड्नुहोला तपाँईको यो वर्ष शुभ रहोस् । हार्दिक शुभकामना  ।

लेखक सञ्चारकर्मी तथा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्र, तिनकुने काठमाडौं का सञ्चालक हुन् । उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । 

 

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!