nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लियो क्लबको दोस्रो काउन्सिल मिटिङ जनकपुरधाममा भव्यताको साथ समपन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २०, २०८०, ८:१४ बिहान
लियो क्लबको दोस्रो काउन्सिल मिटिङ जनकपुरधाममा भव्यताको साथ समपन्न

गिरिजानन्द/जनकपुरधाम/माघ २० गते । लियो क्लबको दोस्रो काउन्सिल मिटिङ तथा लियो क्ल्ब अफ जनकपुरधामको इन्सटलेशन र इन्डकशन कार्यक्रम भव्यताको साथ समपन्न भएको छ ।शुक्रबार जनकपुरधामको होटल भन्सा घर मा लियो क्लब अफ जनकपुरधामको आयोजनामा लियो क्लबको दोस्रो काउन्सिल मिटिङ सम्पन्न भएको हो।लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ नेपालको दोस्रो काउन्सिल मिटिङको लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ को अध्यक्ष लियो युवराज पराजुली को अध्यक्षता र इन्सटलेशन र इन्डकशन कार्यक्रम लियो विकाश साह को अध्यक्षतामा भएको छ।काउन्सिल मिटिङको उद्घाटन प्रमुख अतिथी लायन्स डिष्ट्रिक काउन्सिल ३२५ एफ को गभर्नर लायन्स शिव कटुवालले पानसमा बत्ती बालेर गर्नु भएको थियो । युवाहरुले सकरात्मक सोचका साथ अगाडि बढे समाजमा धेरै परिर्वतन संम्भव हुने र लायन्सको संस्थाको बारेमा प्रकाश पार्दै संस्थाको स्वरुप र बर्ष २०२४ को लक्ष्यको बारेमा अध्यक्ष कटुवालले बताउनु भयो । फेलोशिप र लिड़रशिपमा घेरै कार्यहरु सम्पादन गर्न लियो क्लब अफ जनकपुरधाम सफल भएकोमा प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा गभर्नरले नयाँ लियो सदस्यहरुलाई शपथग्रहण गराई सदस्य मान्यता दिनुभयो र बर्ष २०२४ का पदाधिकारीहरुलाई पदस्थापना गराउनु भएको थियोे। साथै नयाँ लियो सदस्यहरुलाई सर्टिफिकेट वितरण गर्नुभएको थियो।

कार्यक्रममा अतिथीहरु जनकपुरधाम उपमहानगरपालिकाका पुर्व मेयर लाल किशोर साह,लायन्स डिष्ट्रिक काउन्सिल ३२५ एफ को पुर्व गभर्नर लायन्स मधुकर उपाध्याय,लियो डिष्ट्रिय काउन्सिल ३२५ एफ को अध्यक्ष युवराज पराजुली, लियो डिष्ट्रिय काउन्सिल ३२५ पि को अध्यक्ष सरोज महतो,लायन्सका पुर्व अध्यक्षहरु ऋषिकेश साह,हरि राउत,राम नगिना राउत,रामबाबू गुप्ता,अमित साह,रमन साह,लायन्स क्लब जानकी को अध्यक्ष नरेश साह,उद्योग बाणिज्य संघ जनकपुरधामका बरिस्ठ उपाध्यक्ष मनिष रमण साह,लायन्स क्लब राजधानी को अध्यक्ष प्रमोद साह,शंकर साह लायन्स कर्मीहरु र लियोहरु को उपस्थित रहेको थियो। कार्यक्रममा आउनु भएका प्रमुख अतिथी र अतिथिहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो। साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने स्पोन्सरको र मिडिया पार्टनर सजिलो पोस्ट अनलाईन लाई मायाको चिनो दिएर सम्मान गरिएको थियो।

लियो क्लबको दोस्रो काउन्सिल मिटिङमा लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ को ६ वटा लियो क्लबहरुबाट १ सय ३५ जना युवाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा डिष्ट्रिकको तर्फ बाट आउट स्ट्यान्डिङ अवार्ड लियो क्लब अफ जनकपुरधाम लाई प्रदान गरियो भने आउट स्ट्यान्डिङ काउन्सिलर अवार्ड लियो क्लब अफ जनकपुरधामको अध्यक्ष लियो विकाश साह आई प्रदान गरिएको थियो।काउन्सिल मिटिङ लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ नेपालका जिल्ला अध्यक्ष युवराज पराजुली को अध्यक्षतामा भएको थियो भने लियो डिष्ट्रिक काउन्सिल ३२५ एफ नेपालका सचिव प्रतीक्षा अधिकारी ले संचालन गरेका थिए । साथै इन्सटलेशन र इन्डकशन कार्यक्रममा आकाश साह को स्वागत र लियो क्ल्ब अफ जनकपुरधामको सचिव लियो विकाश साह को संचालनमा सम्पन्न भएको थियो ।

 

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि