nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ७, २०८३, ६:५३ मध्यान्ह
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

धनुषा/जेठ ७ गते । जनता समाजवादी पार्टी नेपाल मा समाहित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितको संयुक्त मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत रूपमा चयन भएका छन्।

बुधबार र बिहीबार दुई दिनसम्म बसेको संयुक्त संसदीय दलको बैठकले बिहीबार यादवलाई दलको नेतामा चयन गरेको हो। मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले सहमतिका आधारमा पूर्व मुख्यमन्त्रीसमेत रहेका यादवलाई नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ।

पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य सञ्जय कुमार यादव ले बैठकबाट सर्वसम्मत निर्णय गरिएको जानकारी दिएका छन्। हाल मधेश प्रदेश सभामा जसपा नेपालका १८ तथा लोसपाका ८ गरी संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य रहेका छन्। पार्टी एकीकरणपछि संयुक्त संसदीय दल गठन भएसँगै नेतृत्व चयनलाई महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सहिद कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सालाई

सहिद कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सालाई

कृषि उत्पादन घटेकाले मधेशको आर्थिक बृद्धि १.३१ प्रतिशत मात्र

कृषि उत्पादन घटेकाले मधेशको आर्थिक बृद्धि १.३१ प्रतिशत मात्र

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

लायन्स क्लब अफ जनकपुरधाम र गार्गीको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

लायन्स क्लब अफ जनकपुरधाम र गार्गीको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!