nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८३, १०:५४ मध्यान्ह
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ ५ गते। धनुषाको जनकपुरधाम मा लैङ्गिक हिंसा कार्यक्रम तथा प्रतिकार्य कार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण सञ्जाल, समुदायमा आधारित संघ/संस्था तथा चेन एजेन्सीबीच समन्वय बैठक सम्पन्न भएको छ।

दिव्य विकास स्रोत केन्द्रद्वारा आयोजित बैठक सुरक्षा तथा न्याय कार्यक्रमका परियोजना प्रबन्धक गणेश ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय सरकार, लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण सञ्जाल, समुदायमा आधारित संघ/संस्था तथा विभिन्न सेवा प्रदायक निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायहरूबीच समन्वय सुदृढ गर्ने विषयमा विशेष छलफल गरिएको थियो। साथै स्थानीय सरकार, समुदायमा आधारित संघ/संस्था तथा चेन एजेन्सीहरूको भूमिका, कर्तव्य र जिम्मेवारीबारे समेत व्यापक छलफल भएको थियो।

कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी सेवा प्रदायक तथा रिफरल प्रणालीलाई प्रभावकारी बनाउने, सरोकारवाला निकायहरूबीच साझा बुझाइ, सहमति तथा उत्तरदायित्वको भावना विकास गर्ने तथा स्थानीय तहद्वारा तयार गरिएको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको कार्यान्वयनमा सहजीकरण गर्ने विषयमा पनि जोड दिइएको थियो।

त्यसैगरी आगामी आर्थिक वर्ष २०८३/०८४ को स्थानीय तहको योजना तथा बजेटमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम समावेश गराउन आवश्यक वकालत गर्ने तथा समुदाय स्तरमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त पहल थालनी गर्ने विषयमा समेत छलफल भएको दिव्य विकास स्रोत केन्द्रका परियोजना अधिकृत जागेश्वर यादवले जानकारी दिए।

 

बेलायत सरकारको आर्थिक सहयोग, पिपुल इन निड को नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्र पर्साको साझेदारीमा मधेश प्रदेशका विभिन्न स्थानीय तह तथा विद्यालयहरूमा “सुरक्षा र न्याय कार्यक्रम” अन्तर्गत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको जनाइएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि