nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कृषि उत्पादन घटेकाले मधेशको आर्थिक बृद्धि १.३१ प्रतिशत मात्र

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०८३, १०:५४ बिहान
कृषि उत्पादन घटेकाले मधेशको आर्थिक बृद्धि १.३१ प्रतिशत मात्र

धनुषा/जेष्ठ ७ गते । मधेश कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रुपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक बृद्धि दर कमजोर रहने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालय अन्तर्गतको तथ्यांक समन्वय कार्यालय धनुषाले बुधबार जनकपुधाममा प्रादेशिक कूल गार्हस्थ उत्पादन अनुमान सम्बन्धि समष्टिगत आर्थिक सूचकहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिईएको हो ।

यस पटक पर्याप्त मात्रामा पानी नपरेको कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाप पारेकाले विगत ३ वर्ष यताकै सवै भन्दा कम कूल गार्हस्थ्य उत्पादनमा १.३१ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल हुने जानकारी तथ्यांक अधिकृत नर बहादुर कुँवरले दिनु भएको छ ।

जवकी आर्थिक वर्ष २०८०–०८१ मा मधेशमा ३.१८ प्रतिशत र आर्थिक वर्ष २०८१–०८२ मा २.७२ प्रतिशतले आर्थिक बृद्धि रहेका थिए । लगातार दुई वर्ष यता मधेशको कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेका कारणले आर्थिक बृद्धि दर खस्कदै गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । खास गरेर सिञ्चाई, रसायनिक मलको अभाव, उन्नत बीउँ विजनको उपलब्धता नहुनु नै यसको प्रमुख कारण रहेको छ ।

यसै गरि उपभोक्ता मूल्यको प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको सवै भन्दा उच्च आर्थिक बृद्धि र वागमती प्रदेशको ५.४० प्रतिशत र दोश्रो बढी आर्थिक बृद्धि दर गण्डकी प्रदेशको ५.०१ प्रतिशत रहने तथ्यांक कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ । चालु आर्थिक वर्षमा नेपालको कूल आर्थिक बृद्धि दर ३.८५ प्रतिशत रहने भएको छ ।

आर्थिक वर्ष २०८२–०८३ मा राष्ट्रिय बार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ६६ खर्ब हुने अनुमान गरिईएकोमा त्यसमा वागमती प्रदेशले ३६.७ प्रतिशत, कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बनी प्रदेशले १४.२ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.० प्रतिशत, सुदुरपश्चिम प्रदेशले ७.० प्रतिशत र कर्णाली प्रदेशले ४.२ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिईएको छ ।

तथ्यांक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मधेश प्रदेशका नीति तथा योजना आयोगका अध्यझ राजकिशोर सिंहले मधेश प्रदेशमा कृषिको योगदान घट्नुका कारणले यो समस्या आएको बताउदै आउने बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने बताउनु भयो ।

उहाँले मधेशको आर्थिक विकासका लागि कृषिमा आधारित उद्योगको स्थापना गर्ने गरि नीति ल्याउने बताउदै मधेशको विषयमा आउने तथ्यांकको समीक्षा गर्न तथा थप पुष्टिका लागि मधेश प्रदेश सरकारले तथ्यांक कार्यालय नै स्थापना गर्ने विषयमा छलफल गरिरहेको बताउनु भयो ।

धनुषाका तथ्यांक समन्वय अधिकारी शिवनारायण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत सहितकाले बोल्नु भएको थियो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!