nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८३, ८:०७ मध्यान्ह
जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

धनुषा/जेठ ५ गते। युरोपेली संघको सहयोगमा नेपालमा सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले “परिवर्तनको आवाज: सिर्जनशीलता, पहिचान र अभियानमार्फत भविष्य निर्माण” परियोजनाको मधेश प्रदेशस्तरीय शुभारम्भ जनकपुरधाममा सम्पन्न भएको छ।

एफसीए नेपाल, दलित लाइफ्स म्याटर ग्लोबल अलायन्स र शान्ता फाउन्डेशनको साझेदारीमा सञ्चालन गरिएको उक्त परियोजना युरोपेली संघको ७ लाख युरो आर्थिक सहयोगमा सञ्चालन हुने बताइएको छ। परियोजनाले विशेषगरी महिला, दलित, आदिवासी जनजाति तथा यौनिक एवं लैंगिक अल्पसंख्यक समुदायका युवाहरूलाई सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा अवसर, स्रोत र सुरक्षित कार्य वातावरण उपलब्ध गराउने लक्ष्य लिएको छ।

 

आयोजकका अनुसार परियोजनाले काठमाडौं उपत्यकासहित मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका कला, साहित्य तथा शिल्प क्षेत्रमा सक्रिय युवाहरूलाई आत्मनिर्भर बनाउन तथा संस्कृति र सिर्जनशीलताको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, कलाकार, युवा समूह, सञ्चारकर्मी तथा सांस्कृतिक क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सहभागी युवा कलाकारहरूले सिर्जनात्मक क्षेत्रलाई रोजगारी, सामाजिक रूपान्तरण र पहिचानको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न आवश्यक सहकार्य र लगानीको आवश्यकता औंल्याएका थिए।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभाका सभामुख राम आशिष यादवले “परिवर्तनको आवाज” परियोजनाले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले वर्तमान परिस्थितिमा यस्ता परियोजनाको शुभारम्भ समयानुकूल र सार्थक भएको बताए।

त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले परियोजनालाई नगरपालिकाको तर्फबाट स्वागत गर्दै परियोजना अवधिभर स्थानीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडीले परियोजनामार्फत समावेशिता र पहुँचका सवाललाई थप सशक्त रूपमा उठाउन सकिने विश्वास व्यक्त गर्दै मधेश प्रदेशमा यसको प्रभावकारी कार्यान्वयनको शुभकामना दिए।

नेपालमा समावेशी, सुरक्षित र दिगो सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्र निर्माणका लागि सरकार, नागरिक समाज र युवा समुदायबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि