nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८३, ११:०८ मध्यान्ह
जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

धनुषा/जेठ ५ गते। जनकपुरधाममा “ए रस प्रोडक्सन” तथा “रा डिजिटल नेपाल” को प्रस्तुतिमा निर्माण भएको नेपाली कथानक चलचित्र “एक्टर थ्रिलर” फिल्म “कुम्भ” (The Reign of Power) को हिन्दी–नेपाली भाषामा प्रमोसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण भएको यस चलचित्रले दर्शकमाझ विशेष अपेक्षा जगाएको छ। यो चलचित्र नेपाली सिनेमाका दिग्गज कलाकार, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र भएकोले यसको महत्व अझ बढेको छ।

जनकपुरधामस्थित रघुपति पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा चलचित्र “कुम्भ” को कथा, अभिनय तथा आगामी प्रदर्शन (जेठ १५ / May 29) सम्बन्धी जानकारी दिइनुका साथै उपस्थित अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा विशेष उपस्थिति:कार्यक्रममा अशोक आर्यन यादवले अध्यक्षता गर्नुभएको थियो भने मधेश प्रदेश प्रमुख माननीय राम आशिष यादव प्रमुख अतिथि रहनुभएको थियो। साथै विशेष उपस्थितिमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका RAT बिगाग भर्मुख अम्बु प्रसाद साह, उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ तथा उद्योग उपाध्यक्ष गौतम साहको उपस्थिति रहेको थियो।

त्यसैगरी मधेश प्रदेश चलचित्र बोर्ड तथा लोक सञ्चार बोर्डका पूर्व सदस्य पुष्पा यादव, कलाकार सरोज सन्त, श्री महावीर युवा कमिटीका पूर्व अध्यक्ष अजय गुप्ता लगायतको सहभागिता रहेको थियो।उक्त कार्यक्रमको उद्घोषण विकास साहले गरेको थियो भने दीपक गुप्ता जीको संयोजकत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

लायन्स क्लब अफ जनकपुरधाम र गार्गीको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

लायन्स क्लब अफ जनकपुरधाम र गार्गीको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

१९ वटा विधामा मधेशमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु

१९ वटा विधामा मधेशमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु

राप्रपा नेपालबाट सरिता ठाकुरले लिइन् मधेश प्रदेशसभा सदस्य पदको शपथ

राप्रपा नेपालबाट सरिता ठाकुरले लिइन् मधेश प्रदेशसभा सदस्य पदको शपथ

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!