nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ६, २०८३, ५:३२ मध्यान्ह
प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ/जेठ ६ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गरेका छन् । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए ।

“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री डा तिमिल्सिनाले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।”

उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री डा तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित सुझाव र प्रश्नलाई मनन् गर्ने विश्वास दिलाए ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

जनकपुरधामबाट ‘परिवर्तनको आवाज’ परियोजना शुभारम्भ, समावेशी सिर्जनशील क्षेत्र निर्माणमा जोड

लायन्स क्लब अफ जनकपुरधाम र गार्गीको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

लायन्स क्लब अफ जनकपुरधाम र गार्गीको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

१९ वटा विधामा मधेशमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु

१९ वटा विधामा मधेशमा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु

राप्रपा नेपालबाट सरिता ठाकुरले लिइन् मधेश प्रदेशसभा सदस्य पदको शपथ

राप्रपा नेपालबाट सरिता ठाकुरले लिइन् मधेश प्रदेशसभा सदस्य पदको शपथ

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!