nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दलतन्त्र बिरुद्धको भण्डाफोर अभियान अन्तर्गत आज जनकपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १७, २०८२, ८:५६ मध्यान्ह
दलतन्त्र बिरुद्धको भण्डाफोर अभियान अन्तर्गत आज जनकपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/जेठ १७ गते। ‘दलतन्त्र विरुद्धको भण्डाफोर अभियान’ अन्तर्गत आम जनता पार्टी मधेश प्रदेश कमिटीद्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम ‘वर्तमान व्यवस्था: दलतन्त्र कि गणतन्त्र?’ जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा आजपा राष्ट्रिय अध्यक्ष तथा पूर्वमन्त्री माननीय प्रभु साहको उपस्थिती रहेको थियो।

अन्तरक्रियामा बोल्दै वक्ताहरुले नेपालमा अहिलेको व्यवस्था गणतन्त्र होइन, दलतन्त्रको रूप लिइसकेको उल्लेख गर्दै गणतन्त्र केवल देखावटी बनेको निष्कर्ष प्रस्तुत गरे। उनीहरूले दलनियन्त्रित शासन व्यवस्थाले जनताको आशा र भरोसा तोडेको, भ्रष्टाचार र लुटतन्त्रले देशलाई थला पारिरहेको, तथा सच्चा लोकतन्त्रको प्रत्याभूति हुन नसकेको धारणा राखे।

अन्तरक्रियामा बोल्दै वक्ताहरुले नेपालमा अहिलेको व्यवस्था गणतन्त्र होइन, दलतन्त्रको रूप लिइसकेको उल्लेख गर्दै गणतन्त्र केवल देखावटी बनेको निष्कर्ष प्रस्तुत गरे। उनीहरूले दलनियन्त्रित शासन व्यवस्थाले जनताको आशा र भरोसा तोडेको, भ्रष्टाचार र लुटतन्त्रले देशलाई थला पारिरहेको, तथा सच्चा लोकतन्त्रको प्रत्याभूति हुन नसकेको धारणा राखे। वक्ताहरूले हालको गणतन्त्रीय व्यवस्थालाई ‘जनताको शासन’ भन्दा ‘दलहरूको कब्जा’ भएको प्रणालीको रूपमा चित्रण गरे। उनीहरूले दलतन्त्रका नाममा भइरहेका सत्ता स्वार्थ, भागबण्डा, र भ्रष्ट अभ्यासको कडा आलोचना गरे।

प्रमुख अतिथि प्रभु साहले भने “हामीले प्रतिवद्धता गरेका गणतान्त्रिक मूल्य र आदर्शहरू आजका दलहरूले पद, पैसा र सत्ताको लागि बेचिरहेका छन्। जनताको लागि होइन, आफ्ना कार्यकर्ताको लाभका लागि शासन गरिन्छ। अब जनताले आफैंको गणतन्त्र निर्माण गर्नुपर्ने बेला आएको छ।”

तीनवटा बाटो छ, एक शाही राजा पुनः ल्याउने, दोस्रो अहिलेका दलका राजाहरुलाई यसरी नै झेल्ने र तेस्रो तथा हाम्रो अभियान जनतालाई राजा बनाउने उनले भने, ‘मधेशका जनतालाई बन, नदी, बालुवा, गिट्टी कुनै पनि स्रोतमा अधिकार दिइएको छैन, सबै तिनै दलका मतियारहरु ठेक्का लिएर खाने गरेका छन् र हिस्सा तिनलाई पनि पठाउने गरेका छन् ।’

उनले नारायणहिटी जस्तै सिंहदरबार पनि छोडन अहिलेका राजाहरुलाई चेतावनी दिइसकिएको बताउदै सिंहदरबारबाट लखेटने परिस्थितिको श्रृजना हुन सक्ने बताए । एमालेका अध्यक्ष केपि ओली सहितका संग राजनीतिक टक्कर लिएर पनि आफु जितेर गएको बताउदै साहले गर्नेलाई जनताले बिश्वास गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, विद्यार्थी, शिक्षक, युवा र स्थानीय राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!