nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतले राजनीतिक नीति करेक्शन गर्नुपर्छ : सभामुख रामचन्द्र मण्डल

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १०, २०८२, १२:१५ मध्यान्ह
भारतले राजनीतिक नीति करेक्शन गर्नुपर्छ : सभामुख रामचन्द्र मण्डल

dx]G›gu/ -wg'iff_, ( j}zfvM ljrf/ uf]i7Ldf ;efd'v d08n dw]; k|b]zsf ;efd'v /fdrG› d08n :jtGq o'jf k|hftflGqs ;‹ g]kfnn] dËnaf/ hgsk'/wfddf cfof]hgf u/]sf] …g]kfnsf] ;d[l4df ef/tsf] e"ldsfÚ ljifos ljrf/ uf]i7Ldf dGtJo /fVg'x'Fb} . tl:a/ Mlg/~hgs'df/ ;fx÷/f;;

जनकपुरधाम/बैशाख १० गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले नेपाल र भारतको पौराणिक, ऐतिहासिक धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको बताएका छन् । उनले मानव सभ्याताको ईतिहास लाखौं वर्ष पहिले भएको ईतिहासमा समेत नेपाल र भारतको सम्बन्ध सुमधुर रहेको बताएका हुन् । जगतजननी सिताको विवाह रामसंग भएको पौराणिक सम्बन्ध रहदै आएको बताउँदै सभामुख मण्डलले ईतिहास खोतल्दै द्वापर युगमा किरातका राजा कौरवको पक्षमा लडेको ईतिहास छ । उनले भने, ‘बौद्ध कालमा गौत्तम बुद्ध यहाँ जन्मनु र बोद्ध गयामा गएर ज्ञान प्राप्त गर्नु, अशोक सम्राट नेपाल आउनु, बौद्ध धर्मको ज्ञान प्राप्त गुर्न र संसारभर बौद्ध धर्मको प्रचार बन्नु यो भन्दा अरु ठुलो के सम्बन्ध हुन सक्छ ।’


लिच्छीविकालमा गुप्त साम्राज्यको समय नेपाल र भारतको सम्बन्ध हुनु, अकबर र जहाँगिरको समयमा नेपालका राजदूतको आवत जावत हुनु जस्ता अनेकन आयामहरुले नेपाल र भारतको सम्बन्धलाई प्राचिनता दिन काम गरेको सभामुख मण्डलको भनाई थियो । सन १८१६ को सन्धिबाट नेपाल एउटा सिमा रेखामा रहेर सार्वभौम रहन गयो । सोही अवधिमा अग्रेजको शासन हुन गयो र सोही शासन पद्धतिबाट एउटा सिमा छुट्टयाईयो । अन्यथा नेपाल र भारतको सम्बन्ध थप अदभुत हुने मण्डलको भनाई थियो ।

सभामुख मण्डलले भने, ‘नेपाल र भारतको सांस्कृति साझा सम्बन्ध भएको विश्वको एक मात्र देश हो । जहाँ एउटै भाषा, एउटै भेष र एउटै रहन सहन जस्ता समाजिक सम्बन्ध समेत छ । धार्मिक हिसाबले नेपाल पशुपतिनाथ, भारतमा काशी विश्वनाथ, भारतमा बद्रिनाथ, नेपालमा मुक्तिनाथ मन्दिर छ । यी सबै चिजविजलाई नियाल्दा एकअर्को विना नेपाल र भारत नै अधुरो हुन्छ । नेपालका मान्छे भारतमा र भारतका मान्छे नेपालमा निर्वाध आउजाउ गर्छ । यो भन्दा ठुलो दातृ सम्बन्ध के हुन सक्छ ।’

नेपालको लागि भारत एउटा ठुलो व्यापार साझेदार देशको रुपमा रहेको बताउँदै सभामुख मण्डलले ६५ प्रतिशत व्यापार भारतसंग हुने देश नेपाल हो । वित्तिय निवेश गर्ने विश्वको सबैभन्दा ठुलो देश भारत हो । सभामुख मण्डलले भने, ‘हाम्रो सबैभन्दा बढी लेनदेन हो देश भएकोले हाम्रो अपेक्षा पनि छ । की भारतले हामीलाई सहयोग गरोस् । कनेक्टिभिटीको क्षेत्रमा चाहे त्यो जनकपुरधामको विमान स्थल होस् वा हुलाकी राजमार्ग चाहे त्यो नेपालको पहिलो जनकपुर–जयनगर रेल्वे नै किन नहोस् । यो सबै क्षेत्रमा भारतको योगदान छ । बेरोजगारीको क्षेत्रमा पनि १० लाख भन्दा बढी मानिस भारतमा जागिर गर्छन् । भारतको मानिस समेत नेपालमा आएर व्यापार, व्यवसाय तथा रोजगारी गर्दछ । यी यावत कुराहरुले नेपाल भारतको सम्बन्ध स्पष्ट पार्छ ।’
नेपालको शिक्षा, स्वास्थ्य, नदी सञ्जाल, हाईड्रो पावर, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा भारतको विशाल सहयोग रहेको बताउँदै सभामुख मण्डलले भारतले सरकारले बजेटमै राखेर ७ सय करोड रुपैयाँ नेपाललाई सहयोग गर्नु चानचुने कुरा नभएको बताए । उनले भने, ‘नेपालको समृद्धिमा भारतको सहयोग कति छ भन्ने कुरा औल्याउन ग्राह्रो छ ।’

सभामुख मण्डलले नेपाललाई भारतको योगदान धेरै भएपनि कहिलेकाँही भारतको राजनीतिक हस्तक्षेपका कारण योगदानलाई धुमिल बनाउने काम गरिरहेको बताए । उनले भने, ‘नेपालको स्थिरता शान्ति र सुरक्षामा भारतको सहयोग चाहिन्छ । नेपाललाई जहिल्यै पनि भारतले सार्वभौमसत्ता राष्ट्रको रुपमा व्यवहार गर्नुपर्ने हुन्छ । कहिलेकाँही भारतीय व्यवहारको कारण नेपाल भारतको सम्बन्धमा जटिलताहरु पैदा हुने गरेको छ । जटिलतालाई चिरेर कायम रहेको विश्वासलाई अझ प्रगाढ बनाउन लाग्नुपर्छ ।’

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालका अध्यक्ष अरविन्द महतोको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख मण्डलले भारतले नेपाललाई गरेको सहयोगको निरन्तर आभारी र कृतज्ञ हुने वातावरणलाई राजनीतिक हस्तक्षेपले विथोल्ने भएकोले भारतले नेपालको राजनीतिक हस्तक्षेपको नीतिलाई करेक्शन गर्न जरुरी रहेको बताए

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि