nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसका मुख्यमन्त्री सिंहले भने– अझ पनि हामीलाई धेरै अधिकारबाट बञ्चित राखिएको छ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ५, २०८१, ८:१२ मध्यान्ह
मधेसका मुख्यमन्त्री सिंहले भने– अझ पनि हामीलाई धेरै अधिकारबाट बञ्चित राखिएको छ

जनकपुरधाम/माघ ५ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेश अझ पनि धेरै अधिकारबाट बञ्चित रहेको बताएका छन् ।
गृहमन्त्रालयको सहयोगमा मधेशी शहिद प्रतिष्ठानद्वारा जनकपुरको महेन्द्र नारायण निधी भवनमा आयोजित ७ औं बलिदानी दिवसलाई सम्बोधन गर्र्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।

मुख्यमन्त्री सिंहका अनुसार शहिदको बलिदानीका कारण देशमा संघीयता आएको छ, धेरै उपलब्धीहरु भएका छन् । तर अझ संविधान अनुसार पाउनुपर्ने धेरै अधिकारहरु नपाइएको उनको गुनासो छ ।

उनी भन्छन्, ‘संविधानमा धेरै अधिकारको सुनिश्चत गरिएकोे छ, तर अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं । ठूला उद्योगहरु हामी सञ्चालन गर्न पाउँदैनौं, किनकी यसको संघ सरकारबाट स्वीकृति पाउने नीति छ ।’ उनका अनुसार प्रदेशको अधिकार धेरै कुण्ठित गरिएको छ ।

उनले भने, ‘ हामीलाई खडा त गरिदिएको छ, तर हात, खुट्टा, मुख संघ सरकारले सबै बाँधेर राखिदिएको छ । ताकी केही गर्न नपाइयोस । तरपनि हामी चित बुझाइरहेका छौं , किनकी हाम्रो संरचना त खडा भएको छ ।’ त्यस मानेमा यो उपलब्धी नै भएको मुख्यमन्त्री सिंहको भनाइ छ ।

बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा शिक्षाको अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका थिए । उनी भन्छन्, ‘शिक्षामा पहिला मधेसको अवस्था राम्रो थियो, गणित, अंग्रेजी जस्ता विषयमा मधेसको अग्रस्थान थियो । तर मधेसमा सुनियोजित ढंगले शिक्षाको अवस्था बर्बाद पारिएको छ, अभिभावकहरुले आ–आफ्नो बच्चासंग पढाइको बारेमा सोधपुछ गर्न छाडेका छन् । जसकारण शिक्षाको स्तर खस्किदै गएको छ ।’

बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सिंहले यो वर्ष शहीद परिवार तथा घाइतेहरुका लागि सरकारले ३ करोड ६१ लाख रुपैयाँ छुटयाएको जनाए । उनका अनुसार शहीद परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने निर्णय भएको छ । यसैगरी गम्भीर घाइते भएकाहरुलाई जनही २ लाख, त्यसपछिका घाइतेहरुलाई क्रमशः जनही डेढ लाख र एक लाख रुपैयाँ दिने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।

यसको साथै शहीद परिवारका लागि बीमा कार्यक्रम तथा बच्चाहरुको उच्च शिक्षाका लागि छात्रवृतिको कार्यक्रम पनि समेत अघि सारिएको उनले प्रष्टयाए । कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी शर्मा तिवारी, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवालसहितको सहभागीता थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!