nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानको चौधरी आँखा अस्पतालमा चरम लापरबाही,बिरामीलाई कर्मचारीले दु:ख दिने सेवाग्राहीको आरोप

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ५, २०८१, ३:१६ मध्यान्ह
लहानको चौधरी आँखा अस्पतालमा चरम लापरबाही,बिरामीलाई कर्मचारीले दु:ख दिने सेवाग्राहीको आरोप

लहान /पुस ५ गते। सिरहाको लहानस्थित चौधरी आँखा अस्पतालको अवस्था हेर्दा नेपालको सरकारी सेवा प्रणालीको वास्तविक चित्र झल्किन्छ। तर शुक्रबार सजिलो पोस्ट अनलाईनका संचारकर्मी रौनक यादवले आफ्नो बुवालाई उपचारका लागि अस्पताल पुर्‍याउँदा वहालाई त्यहाँको चरम लापरबाही र कर्मचारीको असंवेदनशील व्यवहारले खेप्नु परेको छ।

अस्पतालको ८५–८६ नम्बरको कोठामा रहेका कर्मचारीहरूले आफूलाई ‘ठूलो कर्मचारी’ भएको घमण्डमा बिरामी र उनका आफन्तप्रति दुर्व्यवहार देखाएको छ । सानो समस्यामा पनि सहयोग नगर्ने र बिरामीको पीडा बुझ्ने कुनै चेष्टा नगर्ने व्यवहारले सरकारी सेवा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। एक साधारण बिरामीलाई उपचार गराउनकै लागि घण्टौँ कुर्नुपर्ने र कर्मचारीको अहंकारको सामना गर्नुपर्ने बाध्यताले स्वास्थ्य सेवा सहज र सर्वसुलभ हुनुपर्ने मूल उद्देश्यलाई कुण्ठित बनाएको छ। बिरामीको दर्दनाक अनुभवले ‘स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो’ भन्ने नीतिमा नै प्रश्न उठको छ।‘यो अस्पताल एउटा उदाहरण मात्र हो, जहाँ बिरामी उपचारको लागि होइन, झन् दुःख पाउन आउँछन्,’ एकजना बिरामीका आफन्तले आक्रोश व्यक्त गरेको छ ।

अस्पतालमा कार्यरत कर्मचारीको अनुशासनहीनता र असंवेदनशीलताले स्वास्थ्य प्रणालीको सुधारमा तदारुकता आवश्यक भएको देखिन्छ। राज्यले जनताको स्वास्थ्य सेवा सहज बनाउन भने पनि व्यवहारमा यो देखिँदैन। अस्पताल प्रशासनले कर्मचारीको आचरण र सेवा प्रवाह सुधार गर्न तत्काल कदम चाल्नुपर्ने देखिएको छ। स्वास्थ्य मन्त्रालयले पनि यस्ता गम्भीर घटनालाई ध्यानमा राख्दै आवश्यक निर्देशन र सुधार कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ।

चौधरी आँखा अस्पतालको यो घटना एउटा प्रतिनिधि घटना हो, जसले नेपालका अस्पतालहरूको यथार्थ स्थिति उजागर गरेको छ। स्वास्थ्य सेवा भनेको जनताको आधारभूत अधिकार हो। त्यसलाई गम्भीरतापूर्वक नलिनु जनताप्रति अन्याय मात्र होइन, राज्यको जिम्मेवारीप्रतिको उदासीनता पनि हो। अब प्रश्न उठ्छ: कहिले सुध्रिन्छ हाम्रो सेवा प्रणाली?

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि