nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले जहाँ देख्यो त्यही भाटा हान्नुपर्छ–प्रभु साह

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ६, २०८१, ९:२६ मध्यान्ह
चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले जहाँ देख्यो त्यही भाटा हान्नुपर्छ–प्रभु साह

मङ्सिर ६ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह – Prabhu Shah ले ‘घुसखोरलाई चोर जस्तै र भ्रष्टाचारीलाई बलात्कारी जस्तै’ – Corruption – जनताले जनकारवाही गर्नुपर्ने बताएका छन् । चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले भाटा नहाने मुलुक नसुध्रिने उनले बताए ।आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले मुलुकमा भ्रष्टाचार र घुसखोरी बढदै गईरहेको र त्यसलाई सरकारले संस्थागत गरिरहेको आरोप लगाए ।

‘घुसखोर र भ्रष्टाचारीहरु अहिले खुलेयाम घुमिरहेका छन् । देश लुटिरहेका छन् । चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले भाटा हान्नुपर्छ । त्यस्तालाई जनकारवाही गर्नुपर्छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँघरमा चोर भेट्दा प्रहरीलाई खबर गर्नुभन्दा अघि जनताले त्यसको रामधुलाई गर्छन् । यहाँ घुसखोर, भ्रष्टाचार गर्नेलाई पनि त्यस्तै जनकारवाही गर्नुपर्छ । पहिला रामधुलाई गर्ने अनि प्रहरीलाई खबर गरेर बुझाउनुपर्छ ।’ मुलुकमा भ्रष्टाचार, घुसखोरी, अनियमितता, बढदै गईरहेको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई संस्थागत गरेको गम्भिर आरोप उनले लगाए । मुलुकमा बिभिन्न ठुलठुल्ला भ्रष्टाचारका काण्ड बाहिर आए पनि सरकारले भ्रष्ट, लुटेरालाई अझै कारवाही नगरेको उनले बताए ।

गीरिबन्धु, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, टेरामक्स, वाईडवडीदेखी लिएर बिभिन्न घोटाला र भ्रष्टाचारका काण्ड बाहिर आएको भए पनि सरकारले कारवाही नगरी संरक्षण गरेको आजपा अध्यक्ष साहले आरोप लगाए । ‘बिभिन्न काण्डहरु आएको छ । यहाँ राज्यको ढुकुटी लुट्नेदेखी सार्वजनिक सम्पती लुट्ने काम भईरहेको छ । भ्रष्ट, लुटेराहरु सार्वजनिक रुपमा खुलेयाम घुमिरहेका छन् । उनीहरु सम्मानित भईरहेका छन्, श्रमजीविहरु ऋपमानित भईरहेका छन् । के सरकारले उनीहरुलाई कारवाही गर्नुपर्दैन् ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘मुलुक समृद्ध बनाउँछौं भन्नुहुन्छ प्रधानमन्त्रीजी, तर भ्रष्टाचारी, लुटेरालाई संरक्षण पनि गर्नुहुन्छ । करमाथि कर लगाएर नेपाली जनतामाथि ऋणको भारी बोकाउने सरकारले समृद्ध नेपाल कसरी निर्माण गर्छ ? भ्रष्ट, लुटेरालाई संरक्षण गरेर समृद्ध नेपाल कहिलै बन्दैन् ।’‘भ्रष्टाचार बिरुद्धको मधेस यात्रा’ कार्यक्रम पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह लगायतको सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि