nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ,यसरी घटेको थियो घटना

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३०, २०८१, ९:०९ मध्यान्ह
सप्तरीमा नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ,यसरी घटेको थियो घटना

सप्तरी/बैशाख ३० गते। सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । शनिबार साँझ चितवनबाट पक्राउ गरि राजविराज ल्याइएका पूर्व सशस्त्र प्रहरी जवान समेत रहेका सप्तकोशी नगरपालिका ५ निवासी ३२ वर्षिय चन्द्र बहादुर सुवेदीलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।

डेढ वर्ष अघि सशस्त्र प्रहरी जवानबाट जागिर गुमाएका सुवेदीले आर्थिक संकट तथा ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको खुकुरी, बैंकको पर्खाल नाघ्न सिढिको रुपमा प्रयोग गरिएको फलामे पाइप, ताल्चा फुटाउन प्रयोग गरिने विभिन्न उपकरण, नकाव, लुगा, जुत्ता र झोला पनि बरामद गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका सुवेदीले बैंक लुटपाट गर्ने प्रयासमा सुरक्षागार्ड फुयालले अवरोध गर्न खोज्दा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिएका छन् ।

फुयालको हत्या भएको दिन बैशाख २७ गते सुवेदी राती १२ बजेतिर फलामे सिढि, पाइप, खुकुरी, ताला फोड्ने उपकरण लगायतका सरसमान बोकेर बैंक पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । फलामे पाइप जोडेर सिढि बनाई पर्खाल नाघेर बैंक भित्र प्रवेश गरेपछि नकाब लगाएका उनको सुरक्षागार्डसँग घम्साघम्सी भएको बैंकको सिसि टिभि फुटेजमा पनि देखिएको भन्दै प्रहरीले सोही क्रममा सुवेदीले सुरक्षागार्ड फुयालको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

सो घम्साघम्सी पश्चात् सुरक्षागार्ड फुयालको हत्या र त्यस पश्चात् लकर भएको कोठाको ताल्चा फुटाउन धेरै समय लाग्ने र बिहान हुन लागेको तथा कर्मचारीहरु आउन सक्ने अनुमान गर्दै सुवेदी त्यहाबाट भागेको प्रहरीको भनाई छ । प्रहरी उपरिक्षक बज्राचार्यले बैंकमा लगाइएको सिसि टिभि फुटेज, घटनास्थलमा तालिम प्राप्त कुकुरले दिएको संकेत तथा स्थानीयवासीको सहयोगले घटनाको दुई दिनमै दोषिलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका सुवेदीलाई आइतबारै सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि