nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी जरलहवा टोलमा भएको आगलागीमा १२५ घर जल्यो, करोडौंको क्षति

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०८१, १२:३६ मध्यान्ह
महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

बैशाख १३ गते। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा गाछी टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएको छ ।फरमुद शेखको घरबाट बिहान १० बजेतिर सल्केको आगो नियन्त्रणमा लिन झण्डै ७ घण्टा लागेको थियो । आगो सल्केको कारण खुल्न नसकेको वैमुल खातुनले बताएकी छन् ।

नगरप्रमुख हरिप्रसाद मण्डलले जनाए अनुसार आगलागीबाट १ सय १५ घर जलेको छ । ‘आगलागीबाट भएको क्षति यकिन नभए पनि झण्डै ५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ’ मेयर मण्डलले भने, क्षतिको विवरण संकलन र पीडितहरुलाई राहत वितरण सुरु गरिएको छ । अग्नि पीडितहरुलाई तत्काल च्यूरा, चिनी, पानी, त्रिपाल, बाल्टीन लगायतका राहत सामग्रीहरु उपलब्ध गराइएको मेयर मण्डलले जनाए । आगलागीबाट केही पशु समेत जलेका छन् ।आगो लागेर फुस, खपडा, एलबेस्टर, जस्तापातालगायतका छाना भएको अधिकांश घरहरु जलेका छन् ।

पीडितहरु आगलागी भएको बस्ती भन्दा पर रहेको चौरमा बसेका छन् । आगलागी भएको जरलवहा टोल गुठी संस्थानको जग्गा रहेकाले ठूला पक्की घर नबने पनि भएको घरमा पर्याप्त सम्पत्ति रहेको बताइएको छ । सो टोलमा मुसलमान समुदायको बस्ती रहेको छ ।मटिहानीमा लागेको आगलागी नियन्त्रणमा लिनका लागि मटिहानी, जलेश्वर, रामगोपालपुरसहित जनकपुरधामलगायतका वारुणयन्त्रहरु लागेका थिए । पानीटंकीहरु लिएर पनि आगो नियन्त्रणमा स्थानीयहरुसमेत जुटेका थिए ।

आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत नगरपालिका कर्मचारी, स्थानीय वासिन्दाहरु लागेका थिए । स्थानीय जिल्ला सुरक्षा र प्रशासनिक प्रमुखहरु समेत आगलागी भइरहेकै बेला घटनास्थलमा पुगेका थिए । उनीहरुले आगो नियन्त्रण गर्न विभिन्न पालिकाहरुसित समन्वय गरी बारुणयन्त्र मगाउने लगायतका व्यवस्थापन गरेका थिए । जरहलवा बस्तीमा रहेको फुसको घर, परालको टहरोमा आगलागी भएको छ भने हावाहुरी बतास चलेको कारण आगलागी नियन्त्रणमा लिन कठिन भएको नगरप्रमुख मण्डलले बताए ।

Tags: मधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

न्यायधिसको कुर्सीमा सर्स्युको दाना छर्दै कालो जाँदु गर्ने महिला पक्राउ

न्यायधिसको कुर्सीमा सर्स्युको दाना छर्दै कालो जाँदु गर्ने महिला पक्राउ

देशभर भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

आजको मौसमः आज पनि यी प्रदेशमा मेघगर्जनसहित भारी बर्षा हुने सम्भावना

यी ‘इन्डोर प्लान्ट’, जसले वर्षायाममा घरलाई राख्छ पूर्ण ताजा

यी ‘इन्डोर प्लान्ट’, जसले वर्षायाममा घरलाई राख्छ पूर्ण ताजा

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

अख्तियारले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

घुस लिएको अभियोगमा रौतहट अदालतका डिठ्ठा दोषी ठहर

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!