nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रामकुमार शर्माले गरे पार्टी परित्याग

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ८, २०८०, १२:४९ मध्यान्ह
रामकुमार शर्माले गरे पार्टी परित्याग

चैत ८ गते। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन्।

संविधान सभा सदस्य समेत रहेका शर्माले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएको भन्दै उनले पार्टी त्यागेको घोषणा गरेका हुन्।

१७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको शर्माले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

द्वन्द्वकालमा आफैले उठाएको मुद्दाबाट माओवादी च्यूत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको शर्माको निष्कर्ष छ।

उनले अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै यस्तो पत्र लेखेका छन्-

आदरणीय अध्यक्ष क.प्रचण्ड

नेकपा (माओवादी केन्द्र)

बिषय-राजीनामा

३बर्ष को भूमिगत जीवन र १५ बर्ष को खुल्ला (संसदिय) राजनीति मा आदरणीय अध्यक्ष क.प्रचण्ड संग केन्द्रीय समिति मा रहि काम गर्ने अबसर प्राप्त भयो ! यो अबधीमा वहा लगायतका नेताहरु संग सहकार्य गर्दा अमुल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अबसर मिल्यो ! यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरु लाई हार्दिक धन्यावाद दिन चाहन्छु !

नेकपा माओवादी पार्टी को असल नीति र क्रान्तिकारी नेतृत्व कै कारण मैले सरकारी सेवा बाट बिद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरे! जनयुद्ध को दौरान आफु सौभाग्यवश पटक-पटक बाच्न सफल भएपनि आफ्नो परिवार को सदस्य ले शहादत प्राप्त गरे! म निर्बाचित संविधान सभा पद माओवादी कै कारण राजीनामा नै दिए ! म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमानदारी पुर्वक देश र जनताको पक्षमा दुई दशक सम्म योगदान गर्ने अबसर प्राप्त गरे!

माओवादी पार्टी मा संलग्न हुदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकार बाट भैरहेको काम को समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुन्छ! माओवादी पार्टी ले लिएका क्रन्तिकारी नीतिहरू आत्मनिर्णय को अधिकार र पहिचान सहित को प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पुर्ण समानुपातिक समाबेशी संसद, क्रान्तिकारी भुमिसुधार, निशुल्क एवं गुणस्तरिय शिक्षा र स्वास्थ्य को साथै रोजगारीको ग्यारेन्टी सहित नया नेपाल बनाउने सपना मात्रै तुहिएको छैन!महान जनयुद्ध को समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्ड मा संलग्न भएको देखेर आत्म ग्लानी मात्रै भएको छैन १७ हजार नेपाली नागरिक ले दिएको बलिदान र त्यसको जगमा भएको महान जनयुद्ध लाई नै कलंकित गर्ने काम भैरहेको महशुश गरेको छु !

सम्मानिय प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तीमा सुशासन ,समृद्धी र समाजिक न्याय को कुरा जति नै गरेपनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरु बिभिनिन भ्रष्टाचार काण्ड मा संलग्न हुनु! माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघ को रुपमा रुपान्तरण हुनु ! १० बर्षे जनयुद्ध को दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै जानु र जनादेश बिपरित बिदेशी शक्तिको आडभरोसामा सरकारमा रहन कै लागि पटक-पटक गठबंधन फेरिरहने र देशलाई अस्थिरता एवं बिदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशा तर्फ धकेले को महशुश गरेको छु! यस्तो अबस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आज कै मिति बाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पुर्ण जिम्मेवारी बाट राजीनामा दिएको छु !

२०८० चैत्र ८

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि