फागुन २३ गते। धनुषा १ जना र पर्सामा धनुषा १ जना मृत फेला परेको छ। धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बगरमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने ३५ वर्षीय नागेश्वर यादव मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पर्साको बिन्दाबासनी गाउँपालिका-५ हस्वा टोलस्थित खेतमा भारत बिहार पूर्वी चम्पारण अनसारुल हक-३ बक्सा गमहरिया बस्ने ४२ वर्षीय मोहमद ईरसाद मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post