nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : मोनास्टिक स्कुल र शिशु प्रज्ञा सदन विजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ४, २०८०, ९:०१ मध्यान्ह
बिवाईडी(BYD) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट : मोनास्टिक स्कुल र शिशु प्रज्ञा सदन विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन ४ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शिशु प्रज्ञा सदन र मोनास्टिक स्कुल विजय भएका छन ।

आजको पहिलो खेल संकटमोचन मा.वि. र मोनास्टिक स्कुल बीच भएको थियो जसमा संकटमोचन मा.वि. ले टस जितेर सुरुवातमा ब्याटिङका लागि मोनास्टिक स्कुललाई आमन्त्रण गरेको थियो ।मोनास्टिक स्कुल का खेलाडीहरु १८ ओभरमा ७ विकेट को क्षतिमा १३१ रन बनाउन सफल भएको थियो। संकटमोचन मा.वि.लाई जितको लागि १३२ रनको लक्ष्य दिएको थियो । मोनास्टिक स्कुलको टिमका लागि रोहित महतो ले १४ बलमा ३१ र नितेश यादवले २२ बलमा २७ रनको योगदान दिएको थियो ।

संकटमोचन मा.वि. को तर्फबाट लागि बलिङ गरेका अजय मण्डलले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट र एम डि सौकत अलि ले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफ ब्याटिङका लागि आएका संकटमोचन मा.वि.का खेलाडीहरु निर्धारित १८ ओभरमा ८ विकेटको क्षतिमा रनमै ९७ रन मात्रै बनाउन सफल भयो र मोनास्टिक स्कुलले ३४ रनले खेल जित्न सफल भयो। संकटमोचन मा.वि.का टिमका लागि शिवा मेस्तरले २३ बलमा २५ रन बनाए भने अभिषेक कर्ण ले ६ बलमा १४ रन बनाए । मोनास्टिक स्कुलका लागि बलिङ गरेका रोहित महतोले चार ओभरमा १८ रन खर्चेर २ विकेट र सदिक रेजा ले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस खेलको म्यान अफ दी मोनास्टिक स्कुलका रोहित महतो घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी रास्वपा रास्ट्रय प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिस झा द्वारा हस्तान्तरण गरिएको थियो।

त्यस्तै आजको दोस्रो खेल एरे ईन्टरनेशनल स्कुल र शिशु प्रज्ञा सदन बीच खेल भएको थियो जसमा एरे ईन्टरनेशनल स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । एरे ईन्टरनेशनल स्कुलका खेलाडीहरु निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११८ रन बनाउन सफल भएका थिए । एरे ईन्टरनेशनल स्कुलले जितको लागि ११९ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि साहिल राइनले २४ बलमा ३७ रन र निलेश रायले १७ बलमा १३ रनको योगदान दिएका थिए।

शिशु प्रज्ञा सदनका लागि बलिङ गरेका दिव्यान्शु मिश्राले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट र शिवम ठाकुरले १.३ ओभरमा ३ रन खर्चेर २ विकेट लिए ।

जवाफ ब्याटिङका लागि आएका शिशु प्रज्ञा सदनले १७.२ ओभरमा ७ विकेट को क्षतिमा ११९ रन बनाएर ३ विकेटले जीत हासिल गर्न सफल भयो । यस टिमका लागि विकाश शर्माले ३५ बलमा २३ रन र शिवम ठाकुरले १९ बलमा ३० रन बनाए । एरे ईन्टरनेशनल स्कुलका लागि बलिङ गरेका रुपेश ठाकुरले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट हासिल सफल भएका थिए भने शाहिल राईनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट हासिल गरेका थिए । यस खेलको म्यान अफ दी म्याच शिशु प्रज्ञा सदनका शिवम ठाकुर घोषित भए जसले ब्याटिङ गर्दै १९ बलमा ३० रनको योगदान दिए भने बलिङ गर्दा १.३ ओभरमा ३ रन खर्चेर २ विकेट लिएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी धनुषा क्रिकेट संघका सचिन सिंह र शिशु प्रज्ञा सदन स्कुलका म्यानेजिङ डाईरेक्टर आनन्द झा द्वारा हस्तान्तरण गरिएको थियो।प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि