फागुन ४ गते। एक जना पुरूष मृत अवस्थामा फेला परेको छ।
सर्लाहीको चक्रघटा गाउँपालिका-८ औरहीस्थित नहरको भुर्पी पुल नजिक मसालाको रूख मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।














Discussion about this post