nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चमार कल्याण समाजद्धारा एक नेपालीलाई थुना मुक्त गरि स्वदेश फिर्ता पठाए

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १२, २०८०, ८:२२ मध्यान्ह
चमार कल्याण समाजद्धारा एक नेपालीलाई थुना मुक्त गरि स्वदेश फिर्ता पठाए

लहान/माघ १२ गते। सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर- ७ फुलवरीया गाउँका ३९ बर्षिय श्रीदेव मोची चमारलाई चमार कल्यण समाज मलेसिया शाखाले थुनामुक्त गराई विहिवार स्वदेश फर्किएको हो । समार समाज कल्याणका महासचिव रामकिशोर महरा चमारका अनुसार श्रीदेव गैरकानुनी रुपमा बसोबास गरिरहेको अवस्थामा मलेसियाको अध्ययागमन विभागले छापा मार्दा पक्राउ गरि जेल पठाएको थियो । श्रीदेव जेल गएपछि परिवारहरुको सम्पर्कमा नआएपछि आँफुहरुलाई उहाँकी श्रीमतीले खोजतलासका लागि निवेदन दिएको र आँफुहरु श्रीदेवको खोजी कार्य गर्दा प्रहरीले जेलमा राखेको खबर पाएको महासचिव महराले बताए । वहाँका अनुसार आँफुहरुले पिडित श्रीदेव मोची चमारलाई जेलबाट रिहा गराउनका लागि स्थानिय प्रहरी, जेल प्रशासन , नेपाली राजदुतावास मलेसियासँग लामो समन्वय गरेपश्चाप्त स्वदेश पठाउन सफल भएको समाजका नीति अनुसन्धान विभाग प्रमुख रामबाबु चमारले जानकारी दिए ।

यता, रामबाबुका अनुसार श्रीदेव नेपालको कोशी ईन्टरनेशनल सर्विस प्रा.लि. काठमाडौंको म्यनपावरबाट सन २०१९ सालमा एसटिएस अलबराकहा कम्पनीमा लेवरको काम गर्न आएको जानाकारी दिए। नेपालबाट लाखौ रुपैया लगानी गरेर विदेश श्रम गर्न गएका श्रीदेव कम्पनीकै लापरवाहीका कारण ईलिगल गैरकानुनी भएर कार्य गर्दै आईरहेको सिडब्लुएस मलेसिया शाखाका संयोजक नन्दलाल राम चमारले बताए । संयोजक नन्दलालले श्रीदेव मोचीलाई उद्दारका लागि आफुहरुको सारा टिमका सदस्य देखि लिएर सबै पदाधिकारीहरु मिलेर चन्दा जुटाएर टिकट लगाएत अन्य सबैको ब्यवस्था गरेको जानकारी दिनुभयो । उहाँलाई उद्दारका लागि सिडब्लुएस मलेसिया शाखाका सहसंयोजक विनोद महरा चमार, कोषाध्यक्ष रामदियाल चमार, सचिव सुरेश राम चमार लगाएत सारा पदाधिकारीहरुले मिलेर सहयोग गरेका थिए ।

प्रवासी देश मलेसियामा श्रमिकहरुको उद्दार कार्यका लागि आफु नेपाली राजदुवाताससगं सहकार्य गरिरहेको र हरेक कार्यमा दुतावासका सम्पुर्ण परिवार लगाएतले आफुहरुको हरेक समस्याको समाधान गरिरहेको भन्दै समाजका महासचिव रामकिशोर महरा चमारले विशेष अभार ब्यक्त गर्नुभएको छ ।

साथै प्रत्यक्ष,अप्रत्यक्ष सहयोग पुर्याउनु
हुने चमार कल्याणको सिङ्गो टिमसबै लाई धन्यवाद ज्ञापन गर्द्छौ। समस्यामा परेका पिडित लाई २५ जनवरी २०२४ मा मलेसिया ऐरलाइन्सको बिहानको उडान मार्फत नेपाल पठाइयो। हामीलाई प्राप्त जनकारी अनुसार भर्खर वहाँ स-कुसल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्नुभएको छ।

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि