पुस १४ गते । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा विभिन्न पदको लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले एक सूचना प्रकाशित गरि करारमा कर्मचारी माग गरेको छ । निर्देशनालयले विभिन्न २३ पदमा २७२ जना करार कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निर्देशनालयको वेबसाइटबाट फाराम डाउनलोड गरेर आवेदन दिन सकिने जनाइएको छ ।
हेर्नुहोस सूचना


















Discussion about this post