पुस ४ गते। सप्तरीमा मंगलवार एक जना मृत फेला परेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–४ छप्की बस्ने ५० वर्षीय जगरनाथी साह आफ्नै खेतमा मृत अवस्थामा फेला परेका छन् ।
आइतबारदेखि घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो। उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

















Discussion about this post